• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

    यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

    भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु

    भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु

    विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

    विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    यस्तो छ आजको मौसम

    देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

    विभिन्न राजमार्ग अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चार सुपरस्टारको श्रीमती बनिन्, करोडौं रुपैयाँ कमाइन्

metakhabar by metakhabar
२६ अशोज २०८२,
0
चार सुपरस्टारको श्रीमती बनिन्, करोडौं रुपैयाँ कमाइन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एक अभिनेत्रीले आफ्नो करिअरमा कयौं भूमिकाहरू निभाउनुपर्छ।

फिल्म इन्डस्ट्रीमा यस्ता धेरै अभिनेत्रीहरू छन्, जसले आफ्नो स्वभावभन्दा बाहिर गएर अभिनय गरेर दर्शकहरूलाई लोभ्याए।

यस्तै अभिनेत्रीहरूमध्ये एक हुन्, साउथकी रश्मिका मन्दाना। लगातार ब्लकबस्टर फिल्म दिएकी उनले पछिल्लो २ वर्षमा ३ हजार करोडभन्दा धेरैको कारोबार गरेकी छिन्।

उनी अहिले २९ वर्षकी भइन्। तर कयौं सुपरस्टार र फिल्ममेर्कससँग काम गरिसकेकी छिन्। अहिले पनि उनको पोल्टामा ठुला फिल्महरू छन्।

केही महिनामा उनको फिल्म रिलिज हुँदैछ। सन् २०१८ मा अभिनेत्रीले तेलुगु डेब्यू गरेकी थिइन्। तर २०२१ बाट उनको जीवन परिवर्तन भयो।

सन् २०२१ मा जब अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ रिलिज भयो। तब उनी एकाएक चर्चित भइन्। उनको अभिनयको प्रशंसा भयो। त्यसपछि बलिउडमा पनि उनको लागि ढोका खुल्यो। बलिउड अभिनेता रणबीर कपूरसँग उनको फिल्म ‘एनिमल’ पनि रिलिज भयो। त्यसपश्चात उनले झनै चर्चा कमाइन्।

फेरि २०२४ मा अल्लु अर्जुनसँग रश्मिकाको फिल्म ‘पुष्पाः द रुल’ रिलिज भयो। त्यो फिल्मले पनि नयाँ रेकर्ड कायम गर्यो।

त्योसँगै उनको फिल्म ‘छावा’ रिलिज भयो, विकी कौशलसँग। त्यो फिल्मले पनि राम्रो कमाइ गर्यो। छावासहित पुष्पा र एनिमल फिल्मको कमाइ जोड्ने हो भने फिल्मले ३५०० करोड कमायो।

आफ्नो फिल्मी करिअर सुपरहिट फिल्म दिएकी रश्मिकाको लिस्टमा एउटा ‘फ्लप’ फिल्म पनि जोडियो।

सलमान खानसँग उनको फिल्म ‘सिकन्दर’ फ्लप भयो। जसकारण सलमानलाई करोडौं रुपैयाँको नोक्सान भयो।

Previous Post

डिमेन्सियाले अष्ट्रेलियाली समाजमा गहिरो असर, महिलामा बढी प्रभाव

Next Post

साइकलबाटै वारपार गर्न मिल्ने गरी आकाशेपुल निर्माण सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
अन्तर्राष्ट्रिय

यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित

२४ अशोज २०८३,
भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु
फिचर-ब्यानर

भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु

२४ अशोज २०८३,
विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी
फिचर-ब्यानर

विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी

२४ अशोज २०८३,
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
आर्थिक

चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

२४ अशोज २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

यस्तो छ आजको मौसम

२४ अशोज २०८३,
देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित
समाचार

विभिन्न राजमार्ग अवरुद्ध

२४ अशोज २०८३,
Load More
Next Post
साइकलबाटै वारपार गर्न मिल्ने गरी आकाशेपुल निर्माण सुरु

साइकलबाटै वारपार गर्न मिल्ने गरी आकाशेपुल निर्माण सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In