• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटन प्रवर्द्धनका लागि साहसिक खेलमा लगानी गर्दै स्थानीय तह

metakhabar by metakhabar
२६ अशोज २०८२,
0
पर्यटन प्रवर्द्धनका लागि साहसिक खेलमा लगानी गर्दै स्थानीय तह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गुल्मी। पछिल्लो समयमा स्थानीय पालिकाले जिल्लामा ‘जिपलाइन’ र ‘स्काई साइक्लिङ’का क्षेत्रमा लगानी गर्न थालेका छन् । युवावर्गमा साहसिक खेलप्रति आकर्षण बढ्न थालेसँगै यहाँका पालिका पर्यटन प्रवर्द्धनका लागि नयाँनयाँ पूर्वाधार निर्माणमा लाग्न थालेका हुन् ।

साहसिक खेलप्रति जिल्लामा स्थानीय युवा, पाका उमेर समूहसम्मका व्यक्तिको रुचि बढ्न थालेको छ । जिल्लामा स्थानीय पालिकाले साहसिक खेलका रूपमा रहेको जिपलाइन र स्काई साइक्लिङका लागि लाखौँ रकम खर्चिएर पूर्वाधार निर्माणमा जुटेका हुन् ।

जिल्लामा पहिलोपटक छत्रकोट गाउँपालिकाममा जिपलाइन निर्माण भइसकेको छ । छत्रकोट–३ अन्तर्गत रहेका छत्र देवालय मन्दिर र लुम्छाको भगवती मन्दिर जोड्ने गरी एक हजार ८० मिटर लामो जिपलाइन निर्माण गरिएको हो ।

छत्रकोट गाउँपालिकाले एक वर्षदेखि जिपलाइन सञ्चालनमा आएको जनाएको छ । ‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नाराका साथ गाउँपालिकाले छत्रकोटभित्र रहेका पर्यटकीय स्थानलाई जिपलाइन सेवामार्फत माध्यमबाट प्रचारप्रसार गर्न थालेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । उनका अनुसार गाउँपालिका र लुम्बिनी प्रदेशको समपुरक बजेटअन्तर्गत रु ८६ लाख ७३ हजार १४४ लागतमा उक्त जिपलाइन निर्माण गरिएको हो ।

पछिल्लो पटक मदाने गाउँपालिकामा पनि जिपलाइन र स्काई साइक्लिङ निर्माण गरिसकिएको छ । मदाने–७ स्थित भनभनेको रोल्मा तिखेचुलीमा पर्यटन पूर्वाधार कार्यक्रमअन्तर्गत जिपलाइन र स्काई साइक्लिङसहित विभिन्न पर्यटकीय पूर्वाधारहरु निर्माण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

सालझण्डी–ढोरपाटन सडक, मदनभण्डारी राजमार्गसँगै पर्यटकीय क्षेत्रका रूपमा रहेको कङ्के देउरालीलाई समेटेर पर्यटन प्रवर्द्धन गर्ने मुख्य योजना रहेको मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुवँरले बताए । गुल्मी, अर्घाखाँची र प्युठानको सिमा नजिकै रोल्माको तिखेचुलीमा जिपलाइन र स्काई साइक्लिङलाई व्यावसायिक रूपमा अघि बढाउन थालिएको उनले उल्लेख गरे ।

मदानेमा रु ७४ लाख २५ हजार २९२ लागतमा ३२० मिटर जिपलाइन र ९० मिटर डवलस्काई साइक्लिङ निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले जानकारी दिए ।

त्यसैगरी, रेसुङ्गा नगरपालिकाले पनि धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गाको गर्जुरा क्षेत्रमा निर्माण गर्न थालेको जिपलाइन र स्काई साइक्लिङको काम अन्तिम चरणमा पुगेको छ । एक करोड २५ लाखको लागतमा उक्त क्षेत्रमा ४२५ जिपलाइन र १८० मिटर स्काई साइक्लिङ निर्माण थालिएको बताउँदै शीघ्र सेवा सञ्चालनको तयारी भइरहेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

यसले धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गालाई पर्यटकीय दृष्टिकोणले थप विकास गर्न मद्दत पुग्ने नगर प्रमुख पन्थीले बताए । रेसुङ्गा नगरपालिकाले सुरु गरेको ‘जाउँ हिँड रेसुङ्गा’ अभियानलाई थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

रुरुक्षेत्र गाउँपालिकाले पनि स्याङ्जाको कालीगण्डकी गाउँपालिकासँगको साझेदारीमा रिडीको देवदत्तपार्कबाट स्याङ्जाको हनुमानबाटीका जोड्ने गरी जिपलाइन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । जिल्लामा पछिल्लो समय स्थानीय पालिकाले पर्यटन प्रवर्द्धनका क्षेत्रमा लगानी बढाउन थालेका छन् ।

Previous Post

काउन्सिलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा अनुभूति दिलाउने गरी काम गरोस्ः मन्त्री खरेल

Next Post

महोत्तरीको नौ वटा पालिकामा मात्रै दुई हजार हेक्टर धानबाली नष्ट

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
महोत्तरीको नौ वटा पालिकामा मात्रै दुई हजार हेक्टर धानबाली नष्ट

महोत्तरीको नौ वटा पालिकामा मात्रै दुई हजार हेक्टर धानबाली नष्ट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In