• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    तिलाहारमा बेठीका साथ रोपाइँ

    कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘साझा मानवीय मूल्यको माध्यमबाट एसिया क्षेत्रलाई शान्त र एकताबद्ध बनाउन सकिन्छ’

metakhabar by metakhabar
२६ अशोज २०८२,
0
‘साझा मानवीय मूल्यको माध्यमबाट एसिया क्षेत्रलाई शान्त र एकताबद्ध बनाउन सकिन्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २५ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता आनन्द पोखरेलले व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन र साझा मानवीय मूल्यको माध्यमबाट एसिया क्षेत्रलाई सम्पन्न, शान्त र एकताबद्ध बनाउन सकिने बताउनुभएको छ ।

माल्दिभ्सको मालेमा आयोजित ‘दोस्रो मानव समरसता सम्मेलन तथा पुरस्कार समारोह’लाई आज सम्बोधन गर्दै नेता पोखरेलले यो अभियानले व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन र साझा मानवीय मूल्यको माध्यमबाट यस क्षेत्रका देशलाई जोड्ने उल्लेख गर्नुभयो । उहाँले विश्व तीव्रगतिमा परिवर्तन भइरहेको र नयाँ प्रविधि, विश्वव्यापी चुनौती तथा पारस्परिक निर्भरता बढ्दो क्रममा रहेको उल्लेख गर्दै यस्तो समयमा यो अभियान दिगो विकासको आधार भएको धारणा व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

“नेपाल हिमालयको देश र शान्तिका दूत भगवान् बुद्धको जन्मभूमि हो, हामी सधैँ शान्ति, सहिष्णुता र सहकार्यमा विश्वास गर्छौँ । समरसता सांस्कृतिक र आध्यात्मिक पहिचान यस क्षेत्रको अभिन्न अङ्ग भएकाले सहअस्तित्वको भावना प्रत्येक एसियाली राष्ट्रले महसुस गर्न सक्छन”, नेता पोखरेलले भन्नुभयो ।

सहकार्यको संस्कृतिले व्यापार, सम्पर्क र सांस्कृतिक आदानप्रदानमार्फत समृद्धि आउने धारणा व्यक्त गर्दै उहाँले सबैले राजनीतिक विभाजनभन्दा माथि उठ्नुपर्ने तथा जनतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । शान्ति र समझदारीका लागि प्रतिबद्ध व्यक्ति, संस्था र सरकारलाई जोड्ने स्थायी मञ्चका रूपमा मानव समरसता सञ्जाल स्थापना गर्नुपर्नेमा उहाँको जोड थियो ।

Previous Post

नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिन्छः प्रधानमन्त्री कार्की

Next Post

‘बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्कियो’

metakhabar

metakhabar

सम्बन्धित खबर

वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
Load More
Next Post
‘बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्कियो’

‘बहुभाषिक कविगोष्ठीले नेपाली मौलिकताको अनुहार झल्कियो’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In