• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

    लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

    जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल

    जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल

    परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

    परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

    उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज

    उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज

    चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार

    चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार

    डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

    डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नक्कली जाँचबुझ आयोग एमालेलाई मान्य छैन- ओली

metakhabar by metakhabar
२३ अशोज २०८२,
0
नक्कली जाँचबुझ आयोग एमालेलाई मान्य छैन- ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको भदौं २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोग नमान्ने बताएका हुन् ।

एमाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आयोगलाई नक्कली भन्दै आयोगलाई एमालेलाई मान्य नरहेको बताएका हुन् । उनले यसअघि नै ओलीलाई कारवाही गर्नुपर्छ र जेल हाल्नुपर्छ भन्ने व्यक्तिलाई नै अध्यक्ष बनाएर आयोग बनाएको र सोहि आयोगको प्रतिवेदन अनुसार अगाडी बढ्छौं भनेको भन्दै यो आयोग नमान्ने बताएका छन् ।

ओलीले अहिलेका गृहमन्त्रीले कारवाही नगरेपनि यो अपराध क्षम्य नहुने बताएका हुन् । ओलीले अराजकता देशमा स्थायी हुन नसक्ने बताउदै कानुनी राजमा देशलाई फर्काउने बताउदै जेनजीको उद्धेश्य देशमा शान्ति र सुव्यवस्था कायम गर्ने भन्ने रहेको बताए । ओलीले माओवादी केन्द्र, रास्वपा र राप्रपाले पर्दा पछाडी बसेर पेट्रोल हानेको आग्रह गर्दै जेनजीले कहिल्लै पेट्रोल नहान्ने दाबी गरे ।

ओलीले अहिलेका मन्त्रीहरु आफ्नो सम्पत्ति छानबिन गर्न तयार छन् भन्ने प्रश्न गर्दै आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिएका छन् ।

ओलीले जेनजी आन्दोलनपछि विदेश जाने नेपालीलाई भिसा नदिने भन्न थालिएको, होटल जलाइएको छ र विदेशी पर्यटकको अवस्था के होला ? भन्दै नेपाललाई अस्थिरता बनाउन यस्तो गरिएको आरोप लगाए । ओलीले नेपालका र विदेशका पैसाले आन्दोलन गरिएको दाबि गर्दै समयक्रममा यो विषय खुल्दै जाने बताए । उनले सरकार संबिधान सम्मत नबनेको भन्दै सरकार लोकतान्त्रिक समेत नभएको बताए ।

सरकारले नेताहरुलाई जेल हालेर चुनाव जित्ने सपना देखिएको भन्दै एमालेले त्यस्ता सपना देख्नेहरुका टाउकोमा चिसो पानी खनाइदिने बताएका छन् । राजनीतिक दललाई बाइपास गरेर दमन गरेर चुनाव नहुने बताउदै ओलीले गृहमन्त्रीले उजुरी हाल्न नगएर नेताहरुलाई कारवाही गर्न खोजेको आरोप लगाए ।

Previous Post

ट्रम्पको घोषणापछि विश्व नेताहरूको स्वागत : इजरायल–हमासबीचको पहिलो चरणको शान्ति सम्झौताले आशा जगायो

Next Post

अन्नपूर्ण आधारशिविरमा धेरै पर्यटक आएपछि…

metakhabar

metakhabar

सम्बन्धित खबर

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह
आर्थिक

लिपुलेकमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सांसदहरुको आग्रह

२४ बैशाख २०८३,
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
आवाज

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल

२४ बैशाख २०८३,
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
आवाज

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

२४ बैशाख २०८३,
उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको एकीकरण खारेज

२४ बैशाख २०८३,
चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार
फिचर-ब्यानर

चीनमा ‘एआई’ रोबोटको तीव्र विस्तार

२४ बैशाख २०८३,
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि
फिचर-ब्यानर

डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

२४ बैशाख २०८३,
Load More
Next Post
अन्नपूर्ण आधारशिविरमा धेरै पर्यटक आएपछि…

अन्नपूर्ण आधारशिविरमा धेरै पर्यटक आएपछि…

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In