• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

    तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रौतहट जेनजी आन्दोलनका कारण ४४ करोडभन्दा बढी क्षति,चन्द्रनिगाहपुरमा सबैभन्दा ठूलो क्षति

metakhabar by metakhabar
६ अशोज २०८२,
0
रौतहट जेनजी आन्दोलनका कारण ४४ करोडभन्दा बढी क्षति,चन्द्रनिगाहपुरमा सबैभन्दा ठूलो क्षति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा रौतहटमा सरकारी तथा निजी सम्पत्तिमा ४४ करोड रुपैयाँभन्दा बढीको क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ । आन्दोलनका क्रममा भएको झडपमा २४ जना घाइते भएका छन्, जसमा १९ जना प्रहरी र ५ जना सर्वसाधारण रहेका छन् ।

चन्द्रनिगाहपुरमा सबैभन्दा ठूलो क्षति

सबैभन्दा बढी क्षति इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा भएको हो । यहाँका प्रहरी सवारीसाधन, उपकरण र भवनमा आगजनी तथा तोडफोड हुँदा ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए । उनका अनुसार, प्रहरीका ११ वटा सवारीसाधन पूर्ण रूपमा जलेका छन् भने अन्य केही आंशिक क्षतिग्रस्त भएका छन् । साथै, प्रहरीका लाठी, शिल्ड, हेलमेट, हतकडीलगायत सामग्री समेत नष्ट भएका छन् ।

सरकारी कार्यालयमा ३६ करोडभन्दा बढी क्षति

तोडफोड र आगजनीका कारण रौतहटका विभिन्न सरकारी कार्यालयमा मात्र करिब ३६ करोड ३ लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।

गौर नगरपालिकामा ६४ लाख,

सडक डिभिजन चन्द्रनिगाहपुरमा ६ करोड,

वन डिभिजनमा २ करोड ५० लाख,

प्रदेश लेखा इकाईमा २ करोड ६० लाख,

मौलापुर नगरपालिकामा ५ करोड बराबरको क्षति भएको विवरणमा उल्लेख छ ।

यस्तै, फतुवा विजयपुर, बौधिमाई, वृन्दावन, माधव नारायण, गुजरा लगायतका नगरपालिकामा समेत आगजनी र तोडफोडका कारण ठूलो धनमाल नष्ट भएको छ ।

निजी सम्पत्तिमा पनि ठूलो क्षति

आन्दोलनका क्रममा निजी सम्पत्तिमा समेत ८ करोड ४२ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
यसमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको करिब ४५ लाख, प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिनाको २ करोड ६० लाख, गरुडा नगर प्रमुख कन्थमणि जायसवालको करिब ३ करोड ९० लाखसहित जनप्रतिनिधि र स्थानीयवासीको निजी सम्पत्ति जलेको वा तोडफोड भएको छ ।

नियन्त्रणका प्रयास

प्रहरीका अनुसार आन्दोलन नियन्त्रण गर्न चन्द्रनिगाहपुर क्षेत्रमा मात्र १२१ राउन्ड अश्रुग्याँस प्रहार गरिएको थियो । आगलागीमा परेर ९५ राउन्ड गोली जलेको र प्रत्यक्ष ७१ राउन्ड फायर गर्नुपरेको तथ्याङ्कमा उल्लेख छ ।

Previous Post

पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

Next Post

प्रधानमन्त्री कार्कीले डा. संगीता मिश्राको नाम हटाइन्, चार मन्त्री मात्र शपथ

metakhabar

metakhabar

सम्बन्धित खबर

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण
अन्तर्राष्ट्रिय

इरानद्वारा कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
समाचार

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ चैत्र २०८२,
मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन
आर्थिक

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

५ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

५ चैत्र २०८२,
तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै
समाचार

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

५ चैत्र २०८२,
Load More
Next Post
प्रधानमन्त्री कार्कीले डा. संगीता मिश्राको नाम हटाइन्, चार मन्त्री मात्र शपथ

प्रधानमन्त्री कार्कीले डा. संगीता मिश्राको नाम हटाइन्, चार मन्त्री मात्र शपथ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In