• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बैतडीमा सरकारी कार्यालय र सेवा पूर्ववत् सञ्चालनमा आए

metakhabar by metakhabar
३१ भदौ २०८२,
0
बैतडीमा सरकारी कार्यालय र सेवा पूर्ववत् सञ्चालनमा आए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी। जेनजी प्रदर्शनका कारण बन्द रहेका सरकारी कार्यालय, विद्यालय र सङ्घसंस्था पूर्ववत् सञ्चालनमा फर्किएका छन्। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार कार्यालय खुलेसँगै सेवाप्रवाह पनि सुरु भएको छ।

प्रजिअ पौडेलले भने, “कार्यालय खुले पनि सेवाग्राहीको संख्या कम छ। आगजनी र तोडफोडका कारण मानिसहरू अझै सतर्क देखिन्छन्।”

दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिका कार्यालयहरू पनि सञ्चालनमा आएका छन्। स्थानीय तहले नियमित सेवा प्रदान गरिरहेको छ।

विद्यालयहरू पनि खुला भइसकेका छन्। रौलेश्वर मावि कफलकोटका प्रधानाध्यापक नरेन्द्र भाटका अनुसार पठनपाठन नियमित भैरहेको छ र बालबालिकाको उपस्थिती सामान्य छ।

प्रहरी प्रवक्ता बलराम पाण्डेयले जनजीवन अब सामान्य भएको र जिल्लाका कार्यालय, बजार र सङ्घसंस्था खुलेको जानकारी दिए।

Previous Post

सरकारी संरचना बीमाबिनाका कारण अरबौंको नोक्सानी

Next Post

असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा
अन्तर्राष्ट्रिय

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

२९ माघ २०८२,
नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
फिचर-ब्यानर

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

२९ माघ २०८२,
चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
फिचर-ब्यानर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

२९ माघ २०८२,
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
फिचर-ब्यानर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

२९ माघ २०८२,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’
फिचर-ब्यानर

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

२९ माघ २०८२,
Load More
Next Post
असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In