• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उद्योगीलाई उच्च मनोबलका साथ अगाडि बढ्न सरकारको आग्रह

metakhabar by metakhabar
३१ भदौ २०८२,
0
उद्योगीलाई उच्च मनोबलका साथ अगाडि बढ्न सरकारको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सरकार उद्योगीलाई उच्च मनोबलका साथ व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउतले निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा मुलुकलाई नयाँ ढङ्गबाट अघि बढाउन निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए।

सचिवद्वयले चाडपर्वलाई ध्यानमा राखी खाद्यान्नलगायत आवश्यक सामग्री पर्याप्त मौज्जाद भएकाले कुनै अभाव नहुने जानकारी दिए। साथै, माग र आपूर्तिमा असर पार्नेगरी वस्तु सञ्चित नगर्न उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता र विक्रेतालाई अनुरोध गरे।

मन्त्रालयले आपूर्ति सहज बनाउन कोरला नाका खुला गरिएको, सो नाकाबाट ठूलो मात्रामा सामान भित्रिएको र तातोपानी नाका खुलाउन प्रयास भइरहेको जनाएको छ। दक्षिणतर्फका नाकाहरू पनि नियमित सञ्चालनमा आइसकेका छन्।

छलफलमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उत्पादनमूलक उद्योग, होटेल, रिटेल चेन र साना व्यवसायमा आगजनी, लुटपाट र तोडफोडका कारण निजी क्षेत्र निराश भए पनि नयाँ हौसलासहित अघि बढ्ने प्रयास भइरहेको बताए। सरकारसँग सहकार्य गर्दै निजी क्षेत्रलाई आत्मविश्वासिलो बनाउनुपर्नेमा उनले जोड दिए।

Previous Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

Next Post

बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आवाज

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

५ चैत्र २०८२,
Load More
Next Post
सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In