• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

    देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

    मनसुनी वर्षा : रोपाइँलाई राहत

    बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

    सरकारले एक सय दिनमा रचनात्मक काम ग-योः ज्ञानेन्द्र शाही

    सरकारले एक सय दिनमा रचनात्मक काम ग-योः ज्ञानेन्द्र शाही

    अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

    अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

    सञ्चारगृहबाहिर शंकास्पद गाडी राख्ने घटनाको निष्पक्ष छानबिन गर्न रास्वपाको माग

    सञ्चारगृहबाहिर शंकास्पद गाडी राख्ने घटनाको निष्पक्ष छानबिन गर्न रास्वपाको माग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
३१ भदौ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

– ज्यो.प. सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। परिवार भित्रको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दिन सामान्य राम्रो छ। हरेक काम गर्दा मिहिनेत गर्नुपर्ने छ। बोलीको प्रभावले सोचेका काम बन्नेछन् । व्यापारमा गरेको सहकार्यमा फाइदा होला। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ।

मिथुनः दिन राम्रो छ। दीर्घकालीन योजना बन्नेछन्। सोचेको काम बन्ने योग छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। प्रशंसा प्राप्त हुने योग छ। व्यापारमा थप मिहिनेत आवश्यक देखिन्छ। वैदेशिक रोजगारीको अवसर प्राप्त होला।

कर्कटः दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ। शत्रु परास्त गर्ने योजना बन्नेछन्। स्वास्थ्यमा समस्या आइपर्न सक्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

सिंहः तपाईंका लागि आजको दिन राम्रो छ। मित्र बढ्नेछन्। शिक्षामा प्रगति हुनेछ। राजनीतिक क्षेत्र सफलता मिल्नेछ। रोजगारीको अवसर स्वदेशमै मिल्ने देखिन्छ। बोली र व्यवहारमा एकरुपता कायम गर्नुपर्नेछ।

कन्याः दिन सामान्य छ। हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ। सोचेका काममा ढिलासुस्ती र अवरोध हुनेछ। गुरुबाट अपमानित भएको महसुस हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

तुलाः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ। सामाजिक क्षेत्रमा तपाईंको नामको चर्चा हुने योग छ। निर्णय क्षमताको विकास हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन राम्रो छ। मनमा सकारात्मक सोचको विकास हुनेछ। श्रम गरेको क्षेत्रबाट तपाईंको प्रशंसा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या देखिने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

धनुः आजका लागि तपाईंको दिन निक्कै राम्रो छ। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल हुनेछ। तपाईंको काम देखेर शत्रु आफैं टाढा हुनेछन्। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

मकरः दिन सामान्य छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ। एउटै काम दोहोर्याएर गर्नुपर्ने बाध्यता आइपर्ने छ। आज ठूलो लगानी नगर्नु उचित हुन्छ। व्यापार व्यवसायमा घाटा हुनेछ।

कुम्भः दिन राम्रो छ। परिवारको साथले हरेक काम सफल बन्नेछन्। मन शान्त बन्नेछ। राजनीतिक संगठन बलियो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। नसोचेका साथीको साथ मिल्नेछ।

मीनः दिन सामान्य छ। गल्ती अरुले गरे पनि दोष तपाईंमाथि आइपुग्ने जोखिम छ। हरेक काममा ढिलासुस्ती हुनेछ। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ। परिवारभित्र अविश्वास बढ्नेछ।

Previous Post

कूल वस्तु व्यापारः रु एक खर्ब ४३ अर्बको आयात हुँदा २३ अर्बको निर्यात

Next Post

सिंहदरबारमा जले ४४१ गाडी र ६०१ मोटरसाइकल

metakhabar

metakhabar

सम्बन्धित खबर

देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?
आवाज

देशको राजनीति र जनताको मन: परिवर्तनको सपना कि निराशाको यात्रा ?

२९ असार २०८३,
मनसुनी वर्षा : रोपाइँलाई राहत
आवाज

बदलिँदो मौसमले फेरिएको किसानको ‘क्यालेन्डर’

२९ असार २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

२९ असार २०८३,
सरकारले एक सय दिनमा रचनात्मक काम ग-योः ज्ञानेन्द्र शाही
आवाज

सरकारले एक सय दिनमा रचनात्मक काम ग-योः ज्ञानेन्द्र शाही

२९ असार २०८३,
अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने
फिचर-ब्यानर

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

२९ असार २०८३,
सञ्चारगृहबाहिर शंकास्पद गाडी राख्ने घटनाको निष्पक्ष छानबिन गर्न रास्वपाको माग
फिचर-ब्यानर

सञ्चारगृहबाहिर शंकास्पद गाडी राख्ने घटनाको निष्पक्ष छानबिन गर्न रास्वपाको माग

२९ असार २०८३,
Load More
Next Post
सिंहदरबारमा जले ४४१ गाडी र ६०१ मोटरसाइकल

सिंहदरबारमा जले ४४१ गाडी र ६०१ मोटरसाइकल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In