• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने

    आज साउने सङ्क्रान्ति पर्व

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आन्दोलनमा ध्वस्त डेढ दर्जन मालपोत–नापी कार्यालय, डिजिटाइजेसनले जोगायो पुरानो अभिलेख

metakhabar by metakhabar
३० भदौ २०८२,
0
आन्दोलनमा ध्वस्त डेढ दर्जन मालपोत–नापी कार्यालय, डिजिटाइजेसनले जोगायो पुरानो अभिलेख
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भदौ २४ गतेको जेन–जी आन्दोलनले देशभरका मालपोत र नापी कार्यालयलाई ठूलो क्षति पुर्‍याएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार हालसम्म ९ वटा कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने १२ वटा कार्यालय आंशिक क्षतिग्रस्त भएका छन्।

पूर्ण रूपमा नष्ट हुनेमा दाङको घोराही र तुल्सीपुर, कास्कीको पोखरा, चितवनको भरतपुर र खैरहनी, बाँकेको नेपालगञ्ज र डडेल्धुरा कार्यालय प्रमुख छन्। आंशिक क्षतिग्रस्त कार्यालयमा काठमाडौंको कलंकी, विराटनगर र अन्य जिल्लाका भवनहरू पर्छन्।

डिजिटाइजेसनको महत्व

भवन र ढड्डा जले पनि करिब ६० वर्षअघिदेखि सङ्ग्रहित स्रेस्ता तथा अभिलेख डिजिटल प्रणालीमा सुरक्षित रहेको विभागले जनाएको छ। प्रवक्ता खिमानन्द आचार्यका अनुसार, “कागजका फाइल हराए पनि डिजिटल ब्याकअप भएकाले कुनै तथ्यांक हराएको छैन, तर सेवा प्रवाह तत्कालै सहज भने हुँदैन।”

नापी कार्यालयतर्फ धेरैजसो अभिलेख पहिले नै केन्द्रीय प्रणाली ९ीच्क्ष्ःक् र ल्भ्ीक्ष्क्० मा जोडिएकाले तथ्यांक पुनःप्राप्तिमा समस्या हुने अवस्था छैन।

तत्काल सेवा अवरुद्ध

पूर्ण क्षति भएका कार्यालय तत्काल सञ्चालनमा आउन नसक्ने विभागको भनाइ छ। त्यहाँ कम्प्युटर, बायोमेट्रिक मेसिनदेखि सबै पूर्वाधार जलेका कारण नयाँ संरचना निर्माण नगरेसम्म सेवा सुचारु गर्न कठिन हुने देखिन्छ। तर आंशिक क्षतिग्रस्त कार्यालयहरूमा आइतबारदेखि नै काम थालिएको छ।

लगनखेल र चारखालस्थित कार्यालयहरूमा सेवाग्राहीको भीड बाक्लो देखिएको छ। लामो समयदेखि रोकिएको काम एकैपटक सुरु हुँदा सामान्य भन्दा बढी चाप बढेको कार्यालयका अधिकारीहरूले बताएका छन्।

नेपालमा वैज्ञानिक ढङ्गले नापीको शुरुवात २०२० सालदेखि भएको हो। त्यतिबेलादेखिका कागजी ढड्डा अहिलेको आन्दोलनमा जलेर नष्ट भए पनि डिजिटल प्रतिलिपि सुरक्षित भएकाले इतिहास नहराएको विभागले जनाएको छ।

नापी कार्यालयमार्फत जग्गा नाप, कित्ताकाट, सीमाना निर्धारणदेखि भू–उपयोग नक्सा र प्रशासनिक नक्सासम्मका सेवा अब डिजिटल प्रणालीबाटै जारी रहनेछन्।

Previous Post

अन्तरिम मन्त्रिपरिषद्को टिम सार्वजनिक, आजै शपथग्रहण हुँदै

Next Post

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

metakhabar

metakhabar

सम्बन्धित खबर

आज बृहत् पाशुपतक्षेत्र पदयात्रा गर्ने
आवाज

आज साउने सङ्क्रान्ति पर्व

१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुज केन्द्रित अमेरिकी आक्रमण तीव्र

१ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

१ साउन २०८३,
मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद
आवाज

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

३२ असार २०८३,
रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
आवाज

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

३२ असार २०८३,
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
आवाज

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

३२ असार २०८३,
Load More
Next Post
हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In