• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाइ भाडा छुट गर्ने सरकारको निर्णय

    फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

    हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

    हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

    प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

    प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा

    एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

    एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

    विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

    विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

    परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल

metakhabar by metakhabar
२९ भदौ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ। दीर्घकालसम्म रहने खालका योजना बन्नेछन्। स्वदेशमा धेरै विकल्प भेटिनेछन्। शत्रुमाथि विजय प्राप्त हुनेछ। जग्गा जमिनसम्बन्धी कारोबारमा उल्लेखनीय नाफा हुनेछ।

वृषः दिन राम्रो छ। लगानीका स्रोतहरु सबल छन्। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। स्वदेशमै रोजगारीको विकल्प प्राप्त हुनेछ।

मिथुनः दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढिने छन्। बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा दिन सबल छ। सामाजिक क्षेत्रमा भने सेवाका अवसर गुम्नेछन्। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। आज व्यापार व्यवसायमा फाइदा हुनेछ। राजनीतिमा पदोन्नती हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक रोजगारमा प्रयास गरेको भए सफलता मिल्नेछ। आज पश्चिमको यात्रामा नजानु राम्रो हुनेछ।

सिंहः दिन राम्रो छ। आर्थिक र सामाजिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछन्। शत्रु पराजित हुनेछन्। बौद्धिक क्षेत्रमा भएका व्यक्तिसँगको परामर्शले आफ्ना योजना बन्नेछन्। गोप्य योजना बनाएर गरेको कामबाट फाइदा हुनेछ।

कन्याः दिन सामान्य छ। आज नयाँ कामको थालनी नगर्नुहोला। समाजसेवा र राजनीतिमा शुभ संकेत देखिएका छन्। तर अनावश्यक यात्रा हुँदा समय र खर्च सकिनेछ। परिवारको साथ लिएर अघि बढ्नु लाभदायी हुनेछ।

तुलाः दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या आउन सक्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा पनि सुधारका संकेत देखिनेछन्। परिवारको साथ मिल्नेछ।

वृश्चिकः दिन राम्रो छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा बढुवा हुने दिन छ। राजनीतिक क्षेत्रमा पनि लाभ मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा उत्साह बढ्नेछ।

धनुः दिन सामान्य छ। शनिको प्रभावले मनमा नराम्रा विचार आउनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले सचेत भएर अघि बढ्नुपर्नेछ। परिवारको साथ मिलेर गरेको कामबाट भने लाभ मिल्नेछ।

मकरः दिन सामान्य छ। आज पूर्वको एकल यात्रामा ननिस्कनु उचित हुनेछ। शत्रु बढ्नेछन्। जग्गा जमिन सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

कुम्भः दिन सामान्य छ। यात्रामा समय र सम्पत्ति खर्च हुने भएकाले अनावश्यक यात्रा नगर्नु उचित हुन्छ। परिवारमा विवाद हुन सक्छ। थोरै बोलेर अघि बढ्नु लाभदायी हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मीनः दिन सामान्य छ। आज सहकार्यमा गरेका कामबाट केही हौसला मिल्नेछ। धार्मिक क्षेत्रमा अनास्था बढ्न सक्छ। आम्दानीका स्रोत बढ्ने छन्। व्यापार व्यवसायमा लाभ मिल्नेछ।

Previous Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Next Post

सरकारको भुक्तानी प्रणाली बन्द, तलबमा समस्या नहुने

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखरा र गौतमबुद्ध विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा हवाइ भाडा छुट गर्ने सरकारको निर्णय
फिचर-ब्यानर

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

७ अशोज २०८३,
हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही
समाचार

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

७ अशोज २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
समाचार

प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा

७ अशोज २०८३,
एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो
खेलमैदान

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

७ अशोज २०८३,
विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित
खेलमैदान

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

७ अशोज २०८३,
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

७ अशोज २०८३,
Load More
Next Post
सरकारको भुक्तानी प्रणाली बन्द, तलबमा समस्या नहुने

सरकारको भुक्तानी प्रणाली बन्द, तलबमा समस्या नहुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In