• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘संविधानप्रति कांग्रेस जिम्मेवार र प्रतिबद्ध’

    निर्वाचनमा पराजयपछि कांग्रेस सभापति गगन थापाको राजीनामा

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाइँदै, सरकार गठनको बाटो खुल्ने

    चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

    चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गौर कारागारबाट भागेका ६४ कैदी नियन्त्रणमा, २२७ जनाको खोजी हुँदै

metakhabar by metakhabar
२६ भदौ २०८२,
0
गौर कारागारबाट भागेका ६४ कैदी नियन्त्रणमा, २२७ जनाको खोजी हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट : गौरस्थित जिल्ला कारागारबाट मंगलबार राति फरार भएका ६४ जनालाई सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएका छन्। २२७ जना अझै फरार छन्।

कैदीहरू मंगलबार राति करिब ११ बजे पछाडिको भागबाट पर्खाल भत्काएर भागेका थिए। सुरक्षाकर्मीहरूले तत्कालै खोजतलास थालेपछि विभिन्न स्थानमा लुकेका ३१ कैदीलाई कारागार परिसरमै नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले विभिन्न स्थानबाट थप कैदी पक्राउ गरी अहिलेसम्म ६४ जना नियन्त्रणमा लिएको  बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोदकुमार खड्काका अनुसार फरारमध्ये केही भारतीय नागरिकसमेत रहेका छन् । तीमध्ये १०-१२ जनालाई सीमा क्षेत्रमा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ । अवस्था सामान्य भएपछि उनीहरूलाई नेपाली पक्षलाई बुझाउने जनाइएको छ ।

घटनापछि गौर र आसपासका क्षेत्रमा सुरक्षा निकायले सीमा नाका, राजमार्ग तथा नजिकका बस्तीहरूमा कडा चेकजाँच थालेका छन् ।

Previous Post

जंगीअड्डामा आज नयाँ सरकारको नेतृत्वका लागि निर्णायक वार्ता

Next Post

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

metakhabar

metakhabar

सम्बन्धित खबर

‘संविधानप्रति कांग्रेस जिम्मेवार र प्रतिबद्ध’
समाचार

निर्वाचनमा पराजयपछि कांग्रेस सभापति गगन थापाको राजीनामा

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
समाचार

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
फिचर-ब्यानर

निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाइँदै, सरकार गठनको बाटो खुल्ने

५ चैत्र २०८२,
चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना
फिचर-ब्यानर

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

५ चैत्र २०८२,
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In