• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    भेडा बिक्री गरेर मौरीपालन

    भेडा बिक्री गरेर मौरीपालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुर्गा प्रसाईँको शैलीमा काठमाडौँमा हिंशात्मक जेनजी पुस्ताको आन्दोलन,मानवीय र भौतिक क्षेति उच्च

metakhabar by metakhabar
२३ भदौ २०८२,
0
दुर्गा प्रसाईँको शैलीमा काठमाडौँमा हिंशात्मक जेनजी पुस्ताको आन्दोलन,मानवीय र भौतिक क्षेति उच्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र प्रशासनिक बेथितिका विरुद्ध सुरु भएको जेनजी पुस्ताको आन्दोलन काठमाडौंलगायत देशका विभिन्न शहरमा अहिलेसम्मकै उग्र रूपमा प्रवाह भएको छ। माइतीघर–नयाँबानेश्वर क्षेत्रमा सुरु भएको प्रदर्शन संसद भवन र गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयसम्म फैलिँदा मानवीय र भौतिक क्षति उच्च भएको छ।

गत चैत्र १५ गतेका राजावादी आन्दोलनका घटनापछि दुर्गा प्रसाईँको शैलीमा हिंसा उक्साउने प्रवृत्ति देखा परेको देखिन्छ। हिजो प्रसाईँसँगको भेटपछि जेनजी समूहको केही युवा आन्दोलनलाई हिंसात्मक बनाउने दिशामा उत्रेका थिए। स्रोतका अनुसार प्रसाईँ रास्वपा, राप्रपा र बालेनका समर्थकहरूको उपस्थिति बाक्लो रहेको थियो भने अन्य केही राजनीतिक दलले पनि आफ्ना ‘नक्कली’ नेता वा कार्यकर्ताहरू मार्फत आन्दोलनलाई रणनीतिक रूपमा प्रयोग गरेको दाबी गरिएको छ।

प्रदर्शनको क्रममा माइतीघरमा उच्च सुरक्षा व्यवस्था तोकिएको थियो। एसपी अपिल बोहरा, एसपी जीवन केसी र ६ जना डीएसपीको नेतृत्वमा सुरक्षा टिम परिचालित भए पनि प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोडेर संसद भवनमा प्रवेश गर्ने प्रयास गरे। प्रहरीले नियन्त्रण कायम राख्न अश्रुग्यास, रबर बुलेट र पानीका फोहरा प्रयोग गर्‍यो। यस क्रममा दुई फोटो पत्रकार घाइते भए भने केही आन्दोलनकारी र प्रदर्शनकारीहरूमा पनि चोटपटक देखियो। त्यति मात्र होइन्, ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो ।

संसद भवनको २ नम्बर गेटमा आगो फैलिएको र बानेश्वर क्षेत्रमा एम्बुलेन्समा आगजनी भएको घटनाले सुरक्षा व्यवस्थापनको कमजोरी उजागर गरेको छ। स्रोतका अनुसार दमकल र पानीको स्रोत संसद भवनदेखि टाढा राखिएको थियो, जसले आगो नियन्त्रणमा समय लाग्न पुगेको हो।

पोखरा, चितवन र बुटवलमा पनि आन्दोलन फैलिँदा प्रशासनले कर्फ्यु आदेश जारी गर्नु परेको छ। कर्फ्यु क्षेत्रमा सभा, जुलुस, बैठक वा कुनै सामूहिक गतिविधि निषेध गरिएको छ। प्रशासनले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएको भए पनि, हिंसात्मक गतिविधि रोक्न अझ स्पष्ट र व्यवस्थित योजना आवश्यक देखिएको छ।

विश्लेषणकारहरूले भनेका छन् कि जेनजी आन्दोलन सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको अभियान हो भने पनि, यसको हिंसात्मक प्रवृत्ति, राजनीतिक दलहरूको हस्तक्षेप र सुरक्षा व्यवस्थापनको कमजोरीले यसलाई अव्यवस्थित र विनाशकारी बनाएको छ। मानव जीवन र सम्पत्तिमा उच्च क्षति हुनु, पत्रकारहरूको घाइते हुनु, सार्वजनिक संरचनामा आगजनी हुनु जस्ता घटनाले आन्दोलनको उद्देश्यमा प्रश्न उठाएको छ।

आन्दोलनको आयोजकहरूले भने शान्तिपूर्ण आन्दोलनको आश्वासन दिएका थिए र सहभागीहरूलाई तोडफोड नगर्न, हिंसा नगर्न अनुरोध गरेका थिए । तर युवा विद्यार्थीहरुको नाममा अन्य व्यक्तिहरु प्रवेश गरेर आन्दोलनलाई हिंशाको बाटोमा लगेको स्रोतले बताएको छ ।

Previous Post

माइतीघर-बानेश्वर-तीनकुने-शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यू

Next Post

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बूढानीलकण्ठमा

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
आर्थिक

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

१२ जेष्ठ २०८३,
भेडा बिक्री गरेर मौरीपालन
आर्थिक

भेडा बिक्री गरेर मौरीपालन

१२ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

१२ जेष्ठ २०८३,
सार्वजनिक जग्गामा स्याउ बगैँचा
आर्थिक

सार्वजनिक जग्गामा स्याउ बगैँचा

१२ जेष्ठ २०८३,
कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
Load More
Next Post
शास्त्रीको निधनमा तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने कांग्रेसको निर्णय

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बूढानीलकण्ठमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In