• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मंगल ग्रहमा भेटियो लालसागर जत्तिकै पानीको भण्डार

metakhabar by metakhabar
२२ भदौ २०८२,
0
मंगल ग्रहमा भेटियो लालसागर जत्तिकै पानीको भण्डार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- वैज्ञानिकहरू पृथ्वीको विकल्पको रूपमा अर्को ग्रहमा मानव अस्तित्वको सम्भावना खोजिरहेका छन् ।

यसअघि नै वैज्ञानिकहरूले मङ्गल ग्रहमा मानिसको अस्तित्व कायम रहन सक्ने बताइरहेका थिए । यसैबिच मङ्गल ग्रहमा जीवनको सम्भावना खोजिरहेका वैज्ञानिकहरूले अर्को ठूलो सफलता पाएको बताएका  छन् ।

युरोपेली अन्तरिक्ष एजेन्सीको मार्स एक्सप्रेस अर्बिटरले रातो ग्रहको मेडुसा फोसे फर्मेसन (एमएफएफ) बारे जानकारी सङ्कलन गरेको जनाएको छ ।

मङ्गल ग्रहको सतह मुनि ठूलो मात्रामा पानीको बरफ रहेको खुलासा भएको छ । यसले मङ्गल ग्रहको भूमध्य रेखा नजिकै बरफको रूपमा पानीको सबैभन्दा ठूलो भण्डार रहेको खुलासा गरेको छ ।

यो खोजले मङ्गल ग्रहको हावापानी कस्तो हुन सक्छ भन्ने बारे अनुसन्धान गरिरहेको छ ।

सन् २००७ मा गरिएको अध्ययन र अहिले गरिएको निष्कर्षले मङ्गल ग्रहको यस क्षेत्रमा सतहभन्दा ३.७ किलोमिटर तलसम्म पानी हिउँको रूपमा फैलिएको अनुसन्धानकर्ताहरूले बताएका छ ।

यो बरफ पग्लिएमा पृथ्वीमा रहेको लाल सागर भरिने वैज्ञानिकहरूको अनुमान छ । यो खोज मङ्गल ग्रहमा पानीको उपस्थितिसँग सम्बन्धित सबैभन्दा ठूलो र महत्त्वपूर्ण खोज मानिएको छ ।

Previous Post

दुई दशकदेखि वायुऊर्जा आयोजना अलपत्र

Next Post

आज मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
आर्थिक

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

२ चैत्र २०८२,
मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
अन्तर्राष्ट्रिय

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

२ चैत्र २०८२,
केरा गाउँ ‘बाँस्टारी’
कृषि

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

२ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
Load More
Next Post
थिमीमा यो वर्ष वीरेन्द्रभक्तले नै जिब्रो छेडाउने

आज मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In