• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

    डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२० भदौ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल भदौ २० गते शुक्रबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। साथीको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परोपरकारमा सक्रिय हुँदा स्वास्थ्यमा समस्या हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। रोजगारीको विकल्प देखेर मन रमाउने छ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ।

मिथुनः दिन सामान्य छ। तपाईंको बोलीका कारण साथी टाढा हुने जोखिम छ। विदेशको रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले सताउने छ। परिवारभित्रको साथीले विश्वास नगर्ने खतरा छ।

कर्कटः दिन राम्रो छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। निजी क्षेत्रको लगानीबाट नाफा हुनेछ। घरजग्गाको कारोबार फस्टाउने छ। वैदेशिक रमझमले मन रमाउने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः दिन सामान्य छ। आलोचना गर्ने साथीको संख्या बढ्नेछ। योजना गोप्य राख्नु उचित हुन्छ। बौद्धिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कन्याः दिन राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ। विज्ञको सुझाव स्वीकार गर्दा फाइदा हुनेछ। भूमि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

तुलाः दिन सामान्य छ। अरुको काम गर्दा आफ्नो दैनिक काममा अवरोध हुनेछ। अप्रिय खबरले मन अशान्त बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

वृश्चिकः दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारमा भने कामको बोझ थपिने छ। पुराना साथीसँगको भेटले मन खुशी हुनेछ।

धनुः दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। साथीको सहयोग मिल्नेछ। प्रतिभाको प्रदर्शन गर्ने दिन छ। सम्पत्तिको सदुपयोग गर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा पहुँच विस्तार हुनेछ।

मकरः दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षामा गरेको प्रयासबाट उन्नति हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको नाम चर्चामा आउने छ। परिवारमा रमाइलो घुमघाम हुनेछ।

कुम्भः दिन सामान्य छ। अनावश्यक यात्रामा समय र धन खर्च हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। साना कुरामा मन अशान्त बन्ने जोखिम छ। परिवारको साथ र सल्लाहमा अगाडि बढ्दा नाफा हुनेछ।

मीनः दिन सामान्य छ। आम्दानीका स्रोत सबल भए पनि थप मिहिनेत गर्नुपर्ने दिन छ। साथीले असहयोग गर्ने जोखिम छ। थोरै बोलेर अगाडि बढनु उचित हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारमा खटपटी बढ्ने जोखिम छ।

Previous Post

पहिलो भेटमा करण जोहरलाई रुवाएकी थिइन् काजोलले

Next Post

आज देशभर साधारणतया बदली हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप
समाचार

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

२६ बैशाख २०८३,
चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का
मनोरञ्जन

चलचित्र ‘लालीबजार’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

२६ बैशाख २०८३,
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
फिचर-ब्यानर

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

२६ बैशाख २०८३,
हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
फिचर-ब्यानर

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

२६ बैशाख २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
फिचर-ब्यानर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

२६ बैशाख २०८३,
डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण
फिचर-ब्यानर

डेंगीबाट जोगिन भन्दै सरकारले पठायो १३ स्थानीय तहलाई पत्र

२६ बैशाख २०८३,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

आज देशभर साधारणतया बदली हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In