• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    ‘पहाड’ मा नेपाली समाजको कथा

    ‘पहाड’ मा नेपाली समाजको कथा

    झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

    पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

metakhabar by metakhabar
१८ भदौ २०८२,
0
मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ।सन् २०२५ को आठ महिनामा मुस्ताङमा एक लाख १६ हजार ७८७ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार जनवरीदेखि अगस्टसम्म आएका पर्यटकमध्ये एक लाख एक हजार १६१ जना सार्क राष्ट्रका र १५ हजार ६२६ जना अन्य मुलुकका छन्।

एक्यापका प्रमुख राजेश गुप्ताका अनुसार कूल विदेशी आगन्तुकमध्ये ८६.६२ प्रतिशत सार्क मुलुकबाट र १३.३७ प्रतिशत अन्य मुलुकबाट आएका हुन्। यस अवधिमा जनवरीमा ४ हजार ३४६, फेब्रुअरीमा ५ हजार ३०३, मार्चमा १९ हजार ९५, अप्रिलमा २३ हजार १५२, मेमा २५ हजार ७२७, जुनमा २० हजार ८५८, जुलाइमा १० हजार ६१९ र अगस्टमा ७ हजार ६८७ जना पर्यटक मुस्ताङ पुगेका थिए।

गत वर्षको सोही अवधिभन्दा यो वर्ष विदेशी पर्यटक २१.९८ प्रतिशतले बढेका छन्। २०२४ को जनवरी–अगस्टमा ९१ हजार १०९ विदेशी मुस्ताङ आएका थिए भने यसपटक २५ हजार ६७८ जना बढी आएका छन्। सार्क मुलुकका पर्यटक २२.१४ प्रतिशत र अन्य मुलुकका पर्यटक २०.९७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ।

सन् २०२४ मा मुस्ताङमा एक वर्षमै १ लाख २५ हजार ७१९ विदेशी पर्यटक आएका थिए। तीमध्ये ८० प्रतिशत भारतीय पर्यटक रहेको र अधिकांश मुक्तिनाथ मन्दिर दर्शनका लागि आएका हुने कार्यालयको विवरणले देखाएको छ।

बेनी–जोमसोम सडक सहज बन्दै गएको र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मुस्ताङलाई प्रमुख गन्तव्यको सूचीमा राख्दै आएको कारण पछिल्लो समय यहाँ आन्तरिक र बाह्य पर्यटकको संख्या तीव्र रूपमा बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ। धार्मिक–सांस्कृतिक सम्पदा, ऐतिहासिक दरबार, गुम्बा, गुफा, तालतलैया र अनौठो भूगोलकै कारण मुस्ताङ पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ।

Previous Post

अनुष्कामाथि मृणालको विवादित टिप्पणी

Next Post

पहिरोले बगाउदा एकै गाउँका १ हजार जनाको मृत्यु, एक जना मात्र जिवित भेटिए

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
आर्थिक

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

२ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

होर्मुज बन्दः विश्व बजारमा दबाब

२ चैत्र २०८२,
धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’
आर्थिक

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

२ चैत्र २०८२,
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
आर्थिक

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

२ चैत्र २०८२,
‘पहाड’ मा नेपाली समाजको कथा
आर्थिक

‘पहाड’ मा नेपाली समाजको कथा

२ चैत्र २०८२,
झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र
टुरिजम

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

२ चैत्र २०८२,
Load More
Next Post
पहिरोले बगाउदा एकै गाउँका १ हजार जनाको मृत्यु, एक जना मात्र जिवित भेटिए

पहिरोले बगाउदा एकै गाउँका १ हजार जनाको मृत्यु, एक जना मात्र जिवित भेटिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In