• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनसँग नेपालको व्यापार घाटा बढ्दो, डेढ दशक यता खर्बौं रुपैयाँ घाटा

by
१० माघ २०७९,
0
चीनसँग नेपालको व्यापार घाटा बढ्दो, डेढ दशक यता खर्बौं रुपैयाँ घाटा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – छिमेकी मुलुक चीनसँग नेपालको व्यापार ठूलो परिमाणमा नभए पनि व्यापार घाटा भने चरम रुपमा बढीरहेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार, सन् २००८ देखि २०२१ सम्म चीनसँगको व्यापार घाटामा छ। अहिलेसम्म घाटा खर्बौं रुपैयाँ पुगिसकेको छ।

नेपालले सन् २०१४ मा करीब तीन अर्ब रुपैयाँको सामान चीन निर्यात गरेको तथ्याङ्कले देखाउँछ। सन् २०२१ मा आयात भने दुई खर्ब ६४ अर्ब रुपैयाँमा झरेको छ। पछिल्लो वर्ष ८० करोड रुपैयाँको मात्र निर्यात भएको छ।

चीनसँग नेपालको एक हजार ‍४१४ किलोमिटरको सीमामा ६ वटा नाका छन्। दुई देशबीच कोदारी–तातोपानी–नाल्याम, रसुवा–केरुङ, ओलाचुङगोला–रिवु, किमाथांका–रिवु, कोरला–लिजी र यारी नाका तोकिएका छन्। यी नाकाहरूमा स्थानीयले वस्तु विनिमय गर्ने चलन रहे पनि तातोपानी र रसुवा नाका प्रमुख व्यापारिक नाका हुन्।

नेपाल–चीन व्यापार चीनको नियन्त्रणमा रहने र वेलावेला नाकाहरू बन्द हुँदा खास गरी नेपाली पक्षलाई क्षति हुने गरेको जानकारहरु बताउँछन्।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार‚ चीनमा ३० वटा नेपाली उत्पादन निर्यात हुने गरेका छन्। जसमा धातुका मूर्ति, चिनी, चित्र, जडीबुटी, चिया, गलैंचा, पस्मिना मुख्य हुन्। नेपालले तिब्बतमा खाद्यान्न, चिनी‚ जुट तथा जुटबाट बनेका सामान, सुर्ती, सुकेको खुर्सानी, मैनबत्ती, साबुन र याक लगायतका वस्तु निर्यात गर्छ। त्यहाँबाट भने कच्चा ऊन, भेडा, नुन, याक लगायत आयात हुन्छ।

नेपालले चीनबाट टेक्सटायल, कच्चा तयारी पोशाक, औद्योगिक सामान, खानेकुरा, निर्माण सामग्री, विद्युतीय सामान, मशिनरी सामान, धातु र स्टीलका सामान, लुब्रिकेन्ट, केमिकल लगायत सामान आयात गर्छ।

Previous Post

अनुदान उपलब्ध गराउँदै म्याग्दे

Next Post

सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आवाज

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की

१३ चैत्र २०८२,
चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु
आवाज

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

१३ चैत्र २०८२,
वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
Load More
Next Post
सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In