• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

    पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१६ भदौ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । नयाँ साथीसँगको भेटले मनमा उत्साह थपिने छ । स्वास्थमा सुधार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति हुनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।

वृषः दिन राम्रो छ । परिवारमा मेलमिलाप हुनेछ । घुमघामको योग छ । डुब्न लागेको सम्पत्ति प्राप्त हुनेछ । दाजुभाइबाट साथ र सहयोग मिल्नेछ । स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ ।

मिथुनः दिन सामान्य छ । तपाईंको बोलीले व्यवहारमा समस्या हुनेछ । बोल्दा तीन पटक सोच्नु उचित हुन्छ । व्यापाारमा घाटा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ । परिवाारको साथ र सहयोग मिल्नेछ ।

कर्कटः दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । विदेशको रमझमले मन आकर्षित हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंहः दिन सामान्य छ । अनावश्यक यात्रामा समय र खर्च बढ्नेछ । तपाईंका काममा अवरोध सिर्जना हुनेछ । परिवारको साथ र सहयोगले मनमा सन्तोष बढ्नेछ । विज्ञको सल्लाहमा काम गर्नु उचित हुन्छ ।

कन्याः दिन राम्रो छ । कृषिको लगानीबाट नाफा हुनेछ । साथीको साथ मिल्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ ।

तुलाः दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ । समाजसेवााले घर व्यवहारमा समस्या हुनेछ ।

वृश्चिकः दिन राम्रो छ । साथीसँगको भेटले महत्त्वपूर्णा काम बन्नेछ । शिक्षामा प्रगति हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । काम गर्दा सचेत बनेर अगाडि बढ्नु उचित हुन्छ ।

धनुः दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । विपक्षीको साथमा महत्त्वपूर्ण काम बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकरः दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । परिवारको सल्लाह नगरी ठुलो कारोबार नगर्नु उचित हुन्छ । राजनीतिक र सामाजिक क्षेत्रमा प्रगति हुनेछ । आर्थिक क्षेत्रमा भने सचेत बन्नुपर्ने दिन छ ।

कुम्भः दिन राम्रो छ । साथीसँगको भेटले मन शान्त बन्ने छ । शिक्षामा प्रगति हुनेछ । गुरुको साथ पाएमा प्रगति हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मीनः दिन राम्रो छ । शुभग्रहको बहुमत रहेको छ । महत्त्वपूर्ण ठाउँमा बोल्दा सोचविचार पुर्याउनुपर्ने आवश्यकता देखिन्छ । शिक्षामा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए फाइदा हुनेछ । परिवारको साथ र सहयोग रहनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ ।

Previous Post

टिकटकदेखि चलचित्रसम्म: उषा उप्रेतीको नयाँ यात्रा ‘आ बाट आमा’

Next Post

यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल
आवाज

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

३ चैत्र २०८२,
पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो
आवाज

पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

३ चैत्र २०८२,
शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
आवाज

शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
Load More
Next Post
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

यी जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In