• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

    यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु

    बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सशस्त्र प्रहरी बल नं १ बराहबाहिनीको सुरक्षा सम्मेलन

metakhabar by metakhabar
१५ भदौ २०८२,
0
सशस्त्र प्रहरी बल नं १ बराहबाहिनीको सुरक्षा सम्मेलन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धरान (सुनसरी) । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीको प्रथम बाहिनी सुरक्षा सम्मेलन सम्पन्न भएको छ। चाडपर्वलाई लक्षित गरी सुरक्षा सतर्कता र समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालयमा सुरक्षा सम्मेलन गरिएको सशस्त्र प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) सुधीरजङ्ग थापाले जानकारी दिए।

सम्मेलनमा कोसी प्रदेशको समग्र शान्तिसुरक्षाको अवस्था, सम्भावित चुनौती र समाधानका रणनीति विषयमा छलफल गर्दै, सीमावर्ती गतिविधि, आपराधिक क्रियाकलाप, बढ्दो सवारी दुर्घटना र चाडपर्वका सन्दर्भमा देखिनसक्ने जोखिमलाई न्यूनीकरण गर्न समन्वयात्मक सुरक्षा रणनीति निर्माण गरिएको प्रवक्ता थापाले बताए।

आज यहाँ आयोजित समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालयका बाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले प्रशासनिक तथा अपरेशनल कार्यक्षमताको सुदृढीकरण, सीमा सुरक्षामा उच्च सतर्कता, युनिट व्यवस्थापनमा पारदर्शिता र चाडपर्वलाई लक्ष्य गरी त्रुटिरहित सुरक्षा रणनीति अपनाउन मातहत इकाइहरूलाई निर्देशन दिए।

उनले चाडपर्व नजिकिँदै गर्दा भीडभाड, चोरी–डकैती, सवारी दुर्घटना न्यूनीकरण, तालिम व्यवस्थापन तथा कल्याणकारी सेवा प्रवाहमा थप सुधार गर्न आवश्यक रहेको उल्लेख गरे। सम्मेलनमा कोसी प्रदेशभरका १४ वटै जिल्लामा कार्यरत सशस्त्र प्रहरी बलका सात गण, सात गुल्म, दुई आश्रित गुल्म, एक मुद्दती तथा सेवा गुल्म तथा १० प्रस्तावित सीमासुरक्षा गुल्मका प्रमुखको सहभागिता थियो।

Previous Post

इन्द्रजात्राको लिङ्गो नगर प्रवेश

Next Post

यी हुन टाइपिङ सिक्न चाहनेका लागि उपयोगी वेबसाइट

metakhabar

metakhabar

सम्बन्धित खबर

लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान
समाचार

यी ६ प्रदेशमा आज भारी वर्षाको सम्भावना

११ भदौ २०८३,
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
फिचर-ब्यानर

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

११ भदौ २०८३,
भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
समाचार

भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

११ भदौ २०८३,
‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’
फिचर-ब्यानर

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
फिचर-ब्यानर

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

११ भदौ २०८३,
बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु
फिचर-ब्यानर

बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु

११ भदौ २०८३,
Load More
Next Post
यी हुन टाइपिङ सिक्न चाहनेका लागि उपयोगी वेबसाइट

यी हुन टाइपिङ सिक्न चाहनेका लागि उपयोगी वेबसाइट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In