• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी हुन टाइपिङ सिक्न चाहनेका लागि उपयोगी वेबसाइट

metakhabar by metakhabar
१५ भदौ २०८२,
0
यी हुन टाइपिङ सिक्न चाहनेका लागि उपयोगी वेबसाइट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – अहिलेको डिजिटल युगमा टाइपिङ सीप अपरिहार्य जस्तै भएको छ । जसरी हिजोका दिनमा कपि कलम जति आवश्यक थियो आज टाइपिङ त्यस्तै हुन थालेको छ ।

तर तपाईँलाई टाइपिङ आउँदैन भने पनि चिन्ता लिन पर्दैन । टाइपिङ सिकाउन अहिले विभिन्न सफ्टवेयर तथा अनलाइनमा टुलहरू उपलब्ध छन् । त्यसका लागि कम्प्युटरमा टाइपिङ सिक्नका लागि  टाइपिङ क्लब , टाइपिङ डटकम, निट्रोटाइप, रेटाटाइप, क्येबर डटकम जस्ता वेबसाइटहरू उपलब्ध छन् ।

आउनुहोस् हामी यो सामग्रीमा टाइपिङ (typing.com) डटकम बारे जानौँ

टाइपिङ डटकम तपाईँ आफ्नो टाइपिङ जिरो लेभलबाट सुरु गर्न चाहनुहुन्छ हुन्छ र आफू टाइपिङमा दक्ष, परिपक्व बन्न चाहनुहुन्छ एकदमै उपयोगी वेबसाइट हो ।

यसको प्रयोग गर्नका लागि सुरुमा कुनै पनि ब्राउजर खोल्नुहोस् र typing.com मा गई साइन अप गर्नुहोस् ।

अब त्यहाँ तपाईँले बिगिनर, इन्टरमिडियट वा एडभान्स आफ्नो क्षमता अनुसार सेलेक्ट गरी स्टार्टमा क्लिक गरी भिडियो हेर्दै टाइपिङ अभ्यास गर्न सक्नुहुनेछ ।

मुख्यतः यहाँ ‘कि’ हरुलाई विभिन्न भागमा विभाजन गरी अभ्यास गराइने छ र सिकाइलाई मनोरञ्जनपूर्ण बनाउन यहाँ भिडियो गेमहरू र आकर्षक भिडियोहरू पनि समावेश गरिएको छ ।

यसको प्रिमियम भर्सन पनि उपलब्ध छ । तपाईँले आफ्नो इच्छा अनुसार प्रयोग गर्न सक्नुहुने छ ।

तपाईँलाई किताब पढ्दै टाइपिङ सिक्न पनि मन छ भने टाइपलिट (TypeLit)  नामक वेबसाइट निकै पनि उपयोगी हुनसक्छ ।

Previous Post

सशस्त्र प्रहरी बल नं १ बराहबाहिनीको सुरक्षा सम्मेलन

Next Post

नयाँ स्वरूपमा ‘माइतीघर’

metakhabar

metakhabar

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
नयाँ स्वरूपमा ‘माइतीघर’

नयाँ स्वरूपमा ‘माइतीघर’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In