• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’

metakhabar by metakhabar
१२ भदौ २०८२,
0
‘अन्य विद्यार्थीसँगै पढ्छन् अपाङ्गता भएका विद्यार्थी’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। कञ्चनपुरको लालझाँडी गाउँपालिका–३ स्थित पूर्णिमा आधारभूत विद्यालयमा अपाङ्गता भएका बालबालिकालाई पनि अन्य विद्यार्थीहरूसँगै राखेर पढाइ भइरहेको छ ।

प्रधानाध्यापक लोकबहादुर वडायकका अनुसार यस वर्ष विद्यालयमा चार जना अपाङ्गता भएका विद्यार्थी भर्ना भएका छन् । बालविकास कक्षाका लागि दातृ निकायको सहयोगमा छुट्टै शिक्षक व्यवस्था गरिएको भए पनि उनीहरूलाई अन्य विद्यार्थीहरूसँगै कक्षामा राखेर पठनपाठन गरिन्छ ।

अपाङ्गता भएकै कारण घरभित्र सीमित रहेका बालबालिका विद्यालयमा भर्ना भएपछि सुधार देखिएको अभिभावकहरूले बताएका छन् । बालविकास कक्षामा हाल तीन जना अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् ।

यस्तै, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायका अनुसार विद्यालयमा हाल २३ जना अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् । उनीहरूलाई सुन्ने, हेर्ने वा शारीरिक असुविधाअनुसार छुट्टै बस्ने व्यवस्था मिलाइएको छ ।

यस क्षेत्रमा अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै विद्यालय नहुँदा शिक्षाबाट वञ्चित हुने समस्या देखिएको छ । तर, स्थानीय विद्यालयहरूले अन्य विद्यार्थीहरूसँगै राखेर पढाउन थालेपछि अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढ्न थालेको छ ।

Previous Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Next Post

देवचुलीमा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माण सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
समाचार

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

३ चैत्र २०८२,
Load More
Next Post
देवचुलीमा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माण सुरु

देवचुलीमा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माण सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In