• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

    एमाले सचिवालय बैठक शुक्रबार बस्ने

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लमजुङमा अझै कायम छ ‘कटुवाल प्रथा’

metakhabar by metakhabar
१२ भदौ २०८२,
0
लमजुङमा अझै कायम छ ‘कटुवाल प्रथा’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ। आधुनिक सञ्चार प्रविधि गाउँ–गाउँमा पुगे पनि लमजुङका कतिपय बस्तीमा अझै ‘कटुवाल प्रथा’ कायम छ ।

बेँसीसहर नगरपालिका–१० का गाउँबेँसी, लेतेफाँट, कल्लेरी, डाँडागाउँ, क्व्होलासोथर–८ का घाम्राङ, घिचे, साल्मेलगायतका गाउँमा आज पनि सूचना प्रसार गर्ने काम कटुवालकै भरमा हुने गरेको छ । ७० वर्षीय कालु परियारले ३५ वर्षदेखि गाउँको डाँडामा उभिएर ठूला स्वरमा सूचना सुनाउँदै आएका छन् । विवाह, भेला, बैठकदेखि गाउँमा हुने अन्य कार्यमा स्थानीयलाई सहभागी गराउन उनी कटुवालकै रूपमा सक्रिय छन् ।

स्थानीय शिक्षक नन्दराज घले भन्छन्, “अन्य माध्यमबाट खबर थाहा पायौं भने पनि कटुवालले कराएपछि मात्रै ढुक्क हुन्छौं ।” गाउँमा सूचना दिनको लागि अझै कटुवालमै भर पर्ने चलन रहेको स्थानीयहरू बताउँछन् ।

परम्परागत रूपमा कटुवाललाई प्रतिघर अन्नपात दिने चलन छ । परियारलाई हाल प्रतिघर दुई पाथी कोदो वा सो बराबर रकम दिने गरिएको छ । तर, उनले नयाँ पुस्तामा यो पेशाप्रति चासो नदेखिएको र आफूपछि प्रथा हराउने चिन्ता व्यक्त गरेका छन् ।

त्यस्तै, घाम्राङका दूधबहादुर गुरुङले पनि कटुवालको जिम्मा सम्हालेका छन् । उनी वार्षिक पाँच मुरी धान र एक मुरी कोदो पाउने गरेका छन् ।

गाउँमा असिना बार्ने, बीउ बार्ने, विकास निर्माण, खानेपानी मर्मत, सामुदायिक वनको गोडमेल, दाउरा काट्ने, गाईभैँसी लैजानेजस्ता सामूहिक कार्यमा पनि कटुवालले नै सूचना दिने गरेका छन् । वडा सदस्य खमाया गुरुङका अनुसार कटुवालले दिएको सूचना अझै सबैभन्दा विश्वासिलो ठानिन्छ ।

Previous Post

अब पोखराबाट अष्ट्रेलिया उडान, भैरहवामा जजिरा र थाई एयर एसियाले पुनः उडान गर्दै

Next Post

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

नवीकरणीय ऊर्जातर्फ अघि बढ्न विश्व समुदायलाई आह्वान : संयुक्त राष्ट्रसंघ

८ जेष्ठ २०८३,
आवाज

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

८ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
समाचार

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

८ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल

८ जेष्ठ २०८३,
भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In