• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्रान्समा राजनीतिक सङ्कट: बायरूको सरकार अपदस्थ हुनसक्ने चिन्ता

metakhabar by metakhabar
११ भदौ २०८२,
0
फ्रान्समा राजनीतिक सङ्कट: बायरूको सरकार अपदस्थ हुनसक्ने चिन्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अर्को महिना महत्त्वपूर्ण विश्वास मतमा फ्रान्कोइस बायरूको अल्पमतको सरकार अपदस्थ हु सक्ने सम्भावना बढ्दै गर्दा फ्रान्समा नयाँ राजनीतिक सङ्कटको चिन्ता फैलिएको छ ।

प्रधानमन्त्री बायरूले सोमबार राष्ट्रपति इमानुएल म्याक्रोनलाई सेप्टेम्बर ८ मा संसद्को असाधारण सत्र बोलाउन आग्रह गरेको घोषणा गर्नुभयो ।

बायरूलाई बढ्दो सार्वजनिक ऋण कटौतीका लागि संसदीय समर्थन चाहिन्छ, तर दक्षिणपन्थीदेखि कट्टर वामपन्थीसम्मका विपक्षी दलहरूले प्रस्तावित बजेट कटौतीलाई समर्थन नगर्ने बताएका छन् ।

सेप्टेम्बर १० मा विरोध प्रदर्शनको योजना र अति दक्षिणपन्थी नेता मरिन ले पेनको संसद् विघटनको आह्वानले राजनीतिक अस्थिरता झन् बढाएको छ ।

मङ्गलबार फ्रान्स अनबोड पार्टीका प्रमुख जिन–लुक मेलेनचोनले बायरूले मत गुमाएमा म्याक्रोनले राजीनामा दिनुपर्ने दबाब बढाउनुभएको थियो ।

सन् २०२७ मा म्याक्रोनको दोस्रो कार्यकाल समाप्त हुने भएकाले राजनीतिक प्रतिस्पर्धा तीव्र छ । उहाँले आफ्नो कार्यकालको अन्त्यसम्म पदमा रहने बताए पनि यदि बायरूको सरकार अस्वीकार भयो भने म्याक्रोनले नयाँ प्रधानमन्त्री खोज्नुपर्नेछ । यसले बाँकी दुई वर्षमा राष्ट्रपतिको जनादेशमा ठूलो प्रभाव पार्नेछ ।

पूर्वप्रधानमन्त्री मिचेल बार्नियर काममा तीन महिनापछि हटाइनुभएको थियो । डिसेम्बरमा नेसनल ¥यालीले सन् २०२६ को बजेटमा बायरूको सरकारलाई अपदस्थ गर्न वामपन्थीसँग मिलेर काम गरेको थियो ।

सरकारी मन्त्रीहरूले सम्झौता गर्न आह्वान गरे पनि केहीले सबै विकल्प खुला रहेको बताएका छन् । न्यायमन्त्री जेराल्ड डार्मानिनले भन्नुभयो, “विधानसभामा राजनीतिक समूहहरूसँग सम्झौता गर्न सक्षम हुनु राम्रो हो । विघटन फ्रान्सका लागि महँगो छ, तर हामीले यसलाई अस्वीकार गर्नु हुँदैन ।”

अर्थमन्त्री एरिक लोम्बार्डले सेप्टेम्बर ८ मा सरकारको मतदान जित सुनिश्चित गर्न ‘लड्ने’ वाचा गर्नुभयो । मङ्गलबार पेरिस स्टक एक्सचेन्जले राजनीतिक अस्थिरता प्रतिबिम्बित ग¥यो; बैंकहरू बिएनपी परिबास र सोसाइट जेनरेलको सेयर छ प्रतिशतभन्दा बढी घट्यो, र १० वर्षे सार्वभौम बन्डको उपज बढ्यो ।

बायरूले सन् २०२६ जुलाईमा बजेट प्रस्ताव अघि सार्नुभएको थियो । यसमा सार्वजनिक छुट घटाउने उपाय सहित करिब ४४ अर्ब युरो बचत गर्ने योजना थियो । यी उपायहरू गहिरो रूपमा अलोकप्रिय साबित भए ।

बायरूले विश्वासको मतका लागि उठाएको कदम सम्भवतः आफ्नै राजनीतिक भविष्यमा जोखिमपूर्ण निर्णय भएको विशेषज्ञहरूले बताएका छन् ।

इप्सोस इन्स्टिच्युटका म्याथिउ ग्यालार्डले भन्नुभयो, “बायरूले कडाइका साथ विभाजित संसद्मा विश्वासको मत मागेर अनिवार्य रूपमा आफ्नै तरवारमा पर्न रोज्नुभएको थियो । यो हराकिरी जस्तै हो ।”

अति–दक्षिणपन्थी र ग्रिन नेताहरूले बायरूको कदमको आलोचना गर्दै अब जनता नै आफ्नो भाग्य निर्णय गर्ने बताएका छन् ।

Previous Post

हैजा संक्रमित मध्ये ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर

Next Post

चीन–रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
चीन–रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी

चीन–रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In