• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बारामा वडाध्यक्षद्वारा शिक्षकमाथि कुटपिट, बन्धक बनाएको भिडियो सार्वजनिक

metakhabar by metakhabar
११ भदौ २०८२,
0
बारामा वडाध्यक्षद्वारा शिक्षकमाथि कुटपिट, बन्धक बनाएको भिडियो सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ। पर्सा बहुदरमाईका स्थायी बासिन्दा तथा हाल प्रसौनी–६ बेलहियामा बस्दै आएका स्मार्ट कोचिङका शिक्षक नागेश्वर यादवलाई गत २८ साउनमा वडाध्यक्षको समूहले वडा कार्यालयमै अर्धनग्न बनाई बाँधेर कुटपिट गरेको भिडियो बाहिरिएको हो।

पीडित यादवका अनुसार, आफूलाई “वडाध्यक्षले बोलाएका छन्” भन्दै केही व्यक्तिहरूले समातेपछि वडा कार्यालयमा लगिएको थियो। त्यहाँ पुगेपछि वडाध्यक्ष कुशवाहाले नलकटुवा देखाउँदै धम्की दिँदै हातखुट्टा बाँधेर कुटपिट गरेको उनले बताए।

“मलाई अर्धनग्न बनाएर ८ जना बसेर रक्सी खाँदै कुटपिट गरे। सादा कागजमा जबर्जस्ती औंठाछाप र हस्ताक्षर गराए, मारेर फाल्छु भन्ने धम्की पनि दिए,” शिक्षक यादवले प्रहरीसमक्ष दिएको जाहेरीमा उल्लेख छ।

घटनापछि उनले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गरे। सोही आधारमा प्रहरीले वडाध्यक्ष कुशवाहालाई पक्राउ गरी शरीर बन्धक तथा कुटपिट मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रसौनी गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालका अनुसार, उजुरी दर्ता भएसँगै वडाध्यक्ष पक्राउ परेका हुन्।यसैबीच, वडाध्यक्ष कुशवाहा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्। घटना सार्वजनिक भएपछि माओवादीले उनलाई तत्काल ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको जनाएको छ।

Previous Post

आज २०८२ साल भदौ ११ गते बुधबारको राशिफल

Next Post

साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In