• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

    पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध

    नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विमानस्थलको आन्तरिक टर्मिनलमा आधुनिक विशिष्ट कक्ष

metakhabar by metakhabar
१० भदौ २०८२,
0
त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ,  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिलन भवनमा अब विशिष्ट व्यक्तिले आधुनिक सेवा पाउने भएका छन् । आन्तरिक टर्मिनल भवनमा नवनिर्मित विशिष्ट कक्षको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभयो ।

सो अवसरमा मन्त्री पाण्डेले विशिष्ट कक्षको निर्माणसँगै विमानस्थलको भीड नियन्त्रण हुने र सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विमानस्थलको भीड व्यवस्थापनका साथै सुरक्षालाई ध्यानमा राखेर राजनीतिक तथा प्रशासनिक व्यक्तिका लागि छुट्टै आवागमन कक्षको व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार हवाई सुरक्षाका दृष्टिले चुनौतीपूर्ण रहेको मौजुदा विशिष्ट कक्षको सट्टामा सञ्चालनमा ल्याइएको नयाँ विशिष्ट कक्षले सेवा, सुविधा र सुरक्षा तीनै पक्षमा गुणात्मक सुधारसँगै विशिष्ट पदाधिकारीहरूको स्वागत तथा बिदाइलाई थप मर्यादित, व्यवस्थित र सहज बनाउनेछ ।

महाप्रबन्धक पाण्डेले नवीन संरचना र सुरक्षित वातावरणसहितको विशिष्ट कक्षबाट नेपाल सरकारद्वारा तोकिएका विशिष्ट पदाधिकारीहरूको आवागमन थप मर्यादित, व्यवस्थित र सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि विमानस्थलको सेवा प्रवाहलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मौजुदा कक्षमा सुरक्षाका दृष्टिले देखिएका चुनौतीलाई मध्यनजर गर्दै नयाँ विशिष्ट कक्ष सञ्चालनमा ल्याइएको हो । यसले सेवा, सुविधा र व्यवस्थापनमा गुणात्मक सुधार ल्याउने विमानस्थलको अपेक्षा छ । त्यसअवसरमा मन्त्रालयका उच्च अधिकारीहरू, विमानस्थल व्यवस्थापन प्रतिनिधिहरू तथा सुरक्षासम्बन्धी निकायका प्रतिनिधिको उपस्थिति थियो ।

Previous Post

भारत र नेपालका सुरक्षा अधिकारीबीच सीमा समन्वयात्मक बैठक सम्पन्न

Next Post

कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
आवाज

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

४ चैत्र २०८२,
तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
आवाज

तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ

४ चैत्र २०८२,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

४ चैत्र २०८२,
पहिरोबाट भुम्रे–हातेमालोचोक सडक अवरुद्ध
आर्थिक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

४ चैत्र २०८२,
निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद
फिचर-ब्यानर

निर्वाचन सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रधानमन्त्रीद्वारा नेकपालाई धन्यवाद

४ चैत्र २०८२,
प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
आवाज

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

४ चैत्र २०८२,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In