• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

    शिखर पावरको आईपीओ बाँडफाँड

    शिखर पावरको आईपीओ बाँडफाँड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री ओलीपछि चीन भ्रमणमा जांदै प्रधानसेनापति सिग्देल

metakhabar by metakhabar
८ भदौ २०८२,
0
प्रधानमन्त्री ओलीपछि चीन भ्रमणमा जांदै प्रधानसेनापति सिग्देल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जाने पक्का भएको छ । प्रधानसेनापति नियुक्त भएपछि उनी पहिलोपटक चीन भ्रमण गर्न लागेका हुन् । सिग्देललाई चीनबाट ११ औं बेइजिङ सियाङशान फोरममा सहभागी हुन निमन्त्रणा आएको हो । फोरममा सहभागी हुनुअघि उनलाई बेइजिङ भ्रमण गराउने तयारी चीनले गरेको छ । त्यसको लागि नेपाली सेनाले स्वीकृतिका लागि पत्र रक्षा मन्त्रालयमा पठाइसकेको छ ।

प्रधानसेनापतिले बेइजिङमा चिनियां रक्षा मन्त्रीसहित उच्च सैन्य अधिकारीहरूसंग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ । यस क्रममा दुई पक्षीय हितका विषयमा छलफल हुनुका साथै सैनिक सहकार्यबारे समझदारी हुने अपेक्षा गरिएको छ ।

सेप्टेम्बर १७ देखि सुरु हुने सियाङशान फोरम सेप्टेम्बर १९ मा समापन हुनेछ । फोरममा प्रधानसेनापति सिग्देलले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको सैनिक स्रोतले जनाएको छ ।

‘उहां फोरममा सहभागी हुनुभन्दा दुई–तीन दिनअघि नै बेइजिङ पुग्ने र आफ्ना चिनियां समकक्षीसंग द्विपक्षीय भेटवार्ता गर्ने तयारी भइरहेको छ । ’ सैनिक स्रोतले भन्यो ।

हरेक वर्ष बेइजिङमा आयोजना हुने यस फोरममा एसिया–प्रशान्त क्षेत्रका सेनाप्रमुख, रक्षा मन्त्री र सुरक्षा विशेषज्ञहरूको सहभागिता हुने गर्दछ । सुरक्षा संवाद, सैन्य साझेदारी र बहुपक्षीय सहयोगबारे छलफल हुने यो फोरम चीनले २००६ देखि शांग्रिला संवादको विकल्पका रूपमा अघि बढाउंदै आएको हो ।

यसअघि, प्रधानसेनापति सिग्देल भारत भ्रमणमा नयां दिल्ली पुगेका थिए । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा उनी गत मंसिर २६ गते चार दिने भारत भ्रमणमा गएका थिए ।

सिग्देल २०८१ साल भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका हुन् । सोही वर्ष चीनले उनलाई भ्रमणका लागि निमन्त्रणा दिएको भए पनि उनले त्यो वर्ष चीन भ्रमण गरेका थिएनन् ।

Previous Post

यस वर्षको एसईई चैत पहिलो सातादेखि

Next Post

प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपतिबीच भेटवार्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध
समाचार

रास्वपाको सांसद अभिमुखीकरण आज र भोली, कार्यक्रममा मोबाइल निषेध

३ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण

३ चैत्र २०८२,
रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ
समाचार

रविविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

३ चैत्र २०८२,
शिखर पावरको आईपीओ बाँडफाँड
समाचार

शिखर पावरको आईपीओ बाँडफाँड

३ चैत्र २०८२,
Load More
Next Post
प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपतिबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In