• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धेरै कागतीपानी पिउन होशियार !

metakhabar by metakhabar
७ भदौ २०८२,
0
धेरै कागतीपानी पिउन होशियार !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भनिन्छ, कागतीको सेवनले हामीलाई राम्रो मात्रै गर्छ । कागती तौल घटाउनदेखि छालाको हेरचाहको लागि पनि काम आउँछ तर कागतीका साइड इफेक्ट पनि छन् । यसको बढी प्रयोगले हाम्रो शीरलाई हानी पनि पु¥याउँछ —
– पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन नगरेको राम्रो । कागतिमा धेरै मात्रामा एसिडिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ । पिम्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरे पनि गाला वा अनुहारमा घाउ हुने, चिलाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न ।
– कागती बढी सेवन गर्दा यसले पेटलाई पनि वेफाइदा पु¥याउँछ । यसको प्रयोगले अल्सर, दाँतको समस्या, पेट बिग्रने तथा डिहाइड्रेसनको समस्या उत्पन्न हुन्छ ।
– धेरै कागती पानीको सेवनले पटक पटक पिशास आउने तथा किड्नीमा समस्या देखा पर्न सक्छ भने छाति पोल्ने लगायतका अरु समस्या आउन सक्छ ।
– अल्सर भएकाहरुले कागति पानीको प्रयोग नगर्दा फाइदा हुन्छ ।

Previous Post

नेपालमा पनि बढ्दैछ ‘साईबर सेक्सटर्शन’, बदनाम हुने डरले राख्छन् गुपचुप

Next Post

वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? यसरी बढाउन सकिन्छ स्पिड

metakhabar

metakhabar

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? यसरी बढाउन सकिन्छ स्पिड

वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? यसरी बढाउन सकिन्छ स्पिड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In