• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालमा पनि बढ्दैछ ‘साईबर सेक्सटर्शन’, बदनाम हुने डरले राख्छन् गुपचुप

metakhabar by metakhabar
७ भदौ २०८२,
0
नेपालमा पनि बढ्दैछ ‘साईबर सेक्सटर्शन’, बदनाम हुने डरले राख्छन् गुपचुप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– कुनै सुन्दर महिला वा सुगठित पुरुष सामाजिक सन्जालका विभिन्न फोरममा भेटिएका छन्? तिनले केही समय च्याट गरी ह्वाट्स एप नम्बर मागेर निजी र प्राइभेट लाइभमा आउन भनेका छन्?

त्यसपछि नग्न तस्बिर या भिडिओ कलमा आउन भन्दै, नग्नता देखाउनका लागि पनि भनेका छन्? अनि, फेसबुक वा अन्य सामाजिक सञ्जालमा तपाईका निकटस्थको परिचय खुलाउँदै भिडिओ शेयर गरिदिन्छु भनी रकम माग गरेका छन्?

पक्कै पनि यस्तो भएको हुनुपर्छ। यस्तो समस्यामा पर्नुभएको छ भने त्यो हो ‘साइबर सेक्सटर्शन’ अपराध।

हनिट्रयाप, आपराधिक लाभ या साइबर अपराधका अन्य मानकजस्तै अहिले नेपालमा पनि यस्ता प्रकारका अपराध बढेका छन्। खासगरी इन्टरनेट चलाउन जान्ने तर यस्ता अपराध हुन्छन् भन्नेबारे जानकारी नराख्ने पीडित बनेका हुन सक्छन्। यसर्थ, यसबारे जानकारी नराखे अपराधको जालोमा पर्ने खतरा हुन्छ।

कतिपयले बदनाम हुने त्रासले गुपचुप राख्ने गरेको पनि पाइन्छ। कतिपयले भने रकम तिर्दा तिर्दा हरेस खाएको पनि हुनुपर्छ।

के हो साइकर सेक्सटर्शन? यसबारे जान्नैपर्ने हुन्छ?

साइबर सेक्सटर्शन भनेको इन्टरनेट वा डिजिटल माध्यम प्रयोग गरी कसैलाई नग्न तस्बिर, भिडिओ, वा व्यक्तिगत जानकारीको धम्की दिएर डर, दबाव वा ब्ल्याकमेल गर्ने अपराध हो।

यस्तो अपराधमा अपराधीले पीडितको व्यक्तिगत वा गोप्य सामग्री प्राप्त गर्छन्।

कहिलेकाहीं सामाजिक सञ्जाल, अनलाइन डेटिङ एप, वा ह्याकिङ मार्फत। त्यसपछि ती सामग्री सार्वजनिक गरिदिने, साथी वा परिवारलाई देखाइदिने धम्की दिँदै पीडितसँग थप नग्न सामग्री, पैसा, वा यौनिक कार्यको माग गर्छन्।

यसमा के हुन्छ त?

साइबर सेक्सटर्शनको शिकार सामान्यतया किशोरकिशोरी, महिला वा प्रविधिमा अनभिज्ञ व्यक्तिहरू हुन्छन्। अपराधीहरूले नक्कली प्रोफाइल बनाएर विश्वास जित्ने, प्रेम वा मित्रताको बहानामा पीडितसँग अन्तरंग कुरा गर्ने, अनि पछि धम्क्याउने जस्ता रणनीति अपनाउँछन्।

यो अपराधले पीडितको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ। उनीहरू डर, लाज, तनाव र आत्महत्या जस्ता चरम अवस्थासम्म पुग्न सक्छन्। नेपालमा पनि पछिल्ला वर्षहरूमा यस्ता घटनाहरू बढ्दै गएका छन्।

नेपालको साइबर अपराध सम्बन्धी ऐनअनुसार, साइबर सेक्सटर्शन आपराधिक कार्य हो। अपराधीलाई कैद र जरिवानाको सजाय हुन सक्छ। पीडितले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिन सक्दछन्।

अनलाइनमा अपरिचितसँग नग्न तस्बिर वा निजी विवरण साझा नगर्नु।

सामाजिक सञ्जालमा गोपनीयता सेटिङ बलियो बनाउनु।

यस्ता घटनामा डराउनु नभई तुरुन्तै अभिभावक, शिक्षक वा प्रहरीसँग सम्पर्क गर्नु आवश्यक हुन्छ।

साइबर सेक्सटर्शन गम्भीर समस्या हो, यसको विरुद्ध सचेतना, सुरक्षित अनलाइन व्यवहार र कानुनी सहायता अति आवश्यक छ।

Previous Post

स्वामी रामतीर्थका केही अमर वाणीहरु

Next Post

धेरै कागतीपानी पिउन होशियार !

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
धेरै कागतीपानी पिउन होशियार !

धेरै कागतीपानी पिउन होशियार !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In