• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

metakhabar by metakhabar
७ भदौ २०८२,
0
जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित समय, लागत र गुणस्तर अनुरूप सम्पन्न गरी नतिजा हासिल गर्ने उद्देश्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता भएको छ ।

मन्त्री नवलकिशोर साह सुडी र सचिव लक्ष्मीकुमारी बस्नेतबीच भएको सम्झौताअुनसार कार्यसम्पादन सम्झौतामा प्रथम त्रैमासिक (२०८२ साउन १ गते देखि असोज ३० गतेसम्म)को अवधिमा सम्पन्न गरिने प्रमुख कार्य र हासिल हुने उपलब्धि, दोस्रो त्रैमासिक र बाँकी अवधिमा गरिने कार्यहरू समावेश गरिएको छ ।

कार्यसम्पादन सम्झौतामा मुख्य गरी दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका सतप्रतिशत गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार, सडक बालबालिकाको उद्धार, पुनस्र्थापना, संरक्षण तथा व्यवस्थापन, बालबालिकाको पारिवारिक पुनर्मिलन तथा उद्धार रहेका छन् । साथै सिंहदरबार र ललितपुरमा सञ्चालित दिवा शिशु स्याहार केन्द्रलाई भक्तपुरसहित अन्य दुई प्रदेशस्तरमा विस्तार गरिने सम्झौतामा उल्लेख छ ।

कानुन निर्माणतर्फ मर्यादित महिनावारी निर्देशिका तयारीका लागि अवधारणा पत्र, लैङ्गिक हिंसा सम्बोधनका लागि एकीकृत कानुन निर्माण, महिलामा लगानी तथा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण तथा सोसम्बन्धी कार्यक्रमका लागि कार्यविधिलगायत रहेका जनाइएको छ ।

पूर्वाधारतर्फ बाल सुधार गृह, ढकालटार भवन, मङ्गला सहाना पुनःस्थापना केन्द्रको भवन निर्माण, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा स्थानीय तहको साझेदारी, हिंसा पीडितका लागि सुदूरपश्चिम तथा मधेस प्रदेशमा पुनःस्थापना केन्द्र भवन निर्माण, १५ वटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भवन निर्माण, नेपाल प्रहरीका कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका पाँच वटा भवन निर्माण कार्यहरू रहेकामहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा सचिव लक्ष्मीकुमारी बस्नेत र महिला सशक्तीकरण महाशाखा प्रमुख आभा श्रेष्ठ कर्ण, प्रशासन तथा योजना महाशाखा प्रमुख चक्रबहादुर बुढा र सामाजिक समन्वय महाशाखा प्रमुख ज्ञानहरि घिमिरेसँग कार्यसम्पादन सम्झौता भएको हो । शाखा प्रमुखहरू समाज कल्याण परिषद् पशुपति वृद्धाश्रम बालअधिकार परिषद् तथा राष्ट्रिय योजना आयोगलगायत उपस्थिति थियो ।

Previous Post

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

Next Post

स्वामी रामतीर्थका केही अमर वाणीहरु

metakhabar

metakhabar

सम्बन्धित खबर

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
आर्थिक

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

४ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

४ कार्तिक २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

४ कार्तिक २०८३,
आवाज

नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

४ कार्तिक २०८३,
आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
आवाज

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

४ कार्तिक २०८३,
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
आवाज

नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

४ कार्तिक २०८३,
Load More
Next Post
स्वामी रामतीर्थका केही अमर वाणीहरु

स्वामी रामतीर्थका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In