• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
७ भदौ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल भदौ ७ गते शनिबारको राशिफल

मेषः आज तपाईंको दिन राम्रो छैन। साना कुराले मन अशान्त बन्नेछ। सोचेको काम नबन्दा निरासा बढ्ने जोखिम छ। परिवारमा चिन्ता र असन्तुष्टि बढ्नेछ।

वृषः आज गुम्न लागेको धन प्राप्त हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। छोटो दुरीको यात्रा हुनेछ। स्वास्थ्य र शिक्षामा प्रगति हुने योग छ। हरेक काममा सकारात्मक सन्देश सुन्ने अवसर मिल्नेछ।

मिथुनः परिवारमा विवाद बढ्नेछ। चिन्ता थपिनेछ। राजनीतिक क्षेत्रमा शत्रु बढ्नेछ। अरुको साथमा लगानी गरेको राम्रो हुनेछ। अध्ययनमा अरुची बढ्नेछ।

कर्कटः मिष्ठान्न भोजन हुनेछ। शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा तपाईंको भाग्य उदय हुने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा हात नहालेको राम्रो हुनेछ।

सिंहः अनावश्यक यात्रा हुनेछ। खर्च बढ्ने दिन रहेको छ। तपाईंका विरोधी बढ्नेछन्। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कन्याः दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। परिवारको साथमा बसेर मिष्ठान्न भोजन खान पाइने योग रहेको छ। राजनीतिकमा फाइदा हुनेछ। मिहिनेत गरेको क्षेत्रमा बढुवा हुनेछ।

तुलाः दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। स्वास्थमा सुधारका संकेत देखिनेछन्। तपाईंको कामको प्रशंसा हुनेछ। मिहिनेत गरेको ठाउँबाट इमान प्राप्त हुनेछ।

वृश्चिकः दिन सामान्य छ। चिन्ता बढ्नेछ। व्यवसायमा घाटा हुनेछ। राज्यबाट भय, त्रासको जोखिम छ। धार्मिक काममा रुची बढ्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

धनुः दिन सामान्य छ। अपमान भोग्नुपर्ने हुनसक्छ। पूर्वको एकल यात्रामा नजानु राम्रो हुनेछ। स्वास्थमा भने सुधारका संकेत देखिनेछन्। परिवार र साथीसँग गोपनीयता कायम गर्नुपर्नेछ।

मकरः दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा आजको गरेको प्रयासले राम्रो नतिजा दिनेछ। राजनीतिमा मन जानेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कुम्भः गुम्न लागेको धन प्राप्त हुनेछ। नयाँ वस्त्र धारण गर्ने दिन छ। शिक्षामा मन जानेछ, लगानी भए फाइदा हुनेछ। आज साथीसँग बसेर रमाइलो गर्ने दिन छ।

मीनः दिन सामान्य छ। उत्तरको यात्रामा नजानु राम्रो हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सानो कुरामा चिन्ता बढ्नेछ। आफूभन्दा ठूलाबाट अपमानित भएको महसुस हुनेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

वैज्ञानिक कथामा आधारित नेपाली फिल्म ‘एक्लो’ को सम्पूर्ण छायांकन सम्पन्न

Next Post

आज मनसुन गतिविधि बढ्ने, यी प्रदेशहरूमा पर्नेछ भारी वर्षा

metakhabar

metakhabar

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

आज मनसुन गतिविधि बढ्ने, यी प्रदेशहरूमा पर्नेछ भारी वर्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In