• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    बुधबारदेखि वर्षा कम हुने

    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

    निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

    कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

    साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

    साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अत्यधिक तापक्रमले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने जोखिम

metakhabar by metakhabar
६ भदौ २०८२,
0
अत्यधिक तापक्रमले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने जोखिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – विश्वव्यापी तापक्रम वृद्धिले मानिसको मस्तिष्कमा गम्भीर असर पर्न थालेको वैज्ञानिकहरूले बताएका छन्। पाँच महिनाको जेक नामक बालकमा देखिएको ‘ड्राभेट सिन्ड्रोम’ नामक स्नायुसम्बन्धी रोग गर्मी मौसममा बेहोस हुने समस्या बढाउने प्रमुख कारण बनेको छ। जेककी आमा स्टेफनी स्मिथका अनुसार अत्यधिक तातो र आर्द्रताले बालकको अवस्था झन् जटिल बन्दै गएको छ।

युनिभर्सिटी कलेज लन्डनका स्नायु रोग विशेषज्ञ डा. सञ्जय सिसोदियाले तापक्रम वृद्धिले ‘ड्राभेट सिन्ड्रोम’ लगायतका स्नायुसम्बन्धी रोगहरूलाई थप गम्भीर बनाउन सक्ने बताएका छन्। अनुसन्धानहरूले अत्यधिक गर्मी र उष्ण लहरले छारे रोग, मस्तिष्काघात, माइग्रेन र इन्सेफलाइटिसजस्ता रोगहरूको जोखिम वृद्धि गर्ने पुष्टि गरेका छन्। २००३ र २०२२ को युरोप तथा यूकेमा भएका उष्ण लहरले स्नायुसम्बन्धी समस्याबाट हुने मृत्यु दरमा उल्लेखनीय वृद्धी देखिएको छ।

तातो मौसमले मानिसको मस्तिष्कको कार्यक्षमता प्रभावित गरी व्यवहारमा पनि नकारात्मक प्रभाव पार्ने देखिएको छ। डा. सिसोदियाका अनुसार, “मस्तिष्कको तापक्रम नियमनमा समस्या आएमा सोच्न र निर्णय लिन सक्ने क्षमता कमजोर हुन्छ।” मल्टिपल स्क्लेरोसिस, स्किजोफ्रेनिया जस्ता रोगमा तापक्रम वृद्धिले जोखिम थपिने भएको छ।

यस्तै, उष्ण लहरले रातिको निद्रा प्रभावित गरी मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पुर्याउँछ। वृद्धवृद्धा र सामाजिक रुपमा कमजोर वर्ग बढी प्रभावित हुने जोखिम रहेको छ। इम्पिरियल कलेज लन्डनकी प्रोफेसर जेन हर्स्टले अत्यधिक तापक्रमले गर्भवती महिलामा बच्चाको स्नायु विकासमा असर पुग्न सक्ने बताएकी छन्। समयभन्दा पहिले जन्मिने शिशुहरूको संख्या बढ्नु र न्यूरोडिजेनेरेटिभ रोगहरू बढ्ने खतरा बढिरहेको छ।

बढ्दो तापक्रमले लामखुट्टेको प्रजननलाई बढाएर जिका, चिकुनगुन्या र डेङ्गेजस्ता स्नायुसम्बन्धी रोगहरूको जोखिम पनि वृद्धि गरेको विज्ञहरूले बताएका छन्।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जुलाई २०२३ मा “ग्लोबल वार्मिङको युग सकिएको छ, अब ग्लोबल बोइलिङ अर्थात् उम्लिने युग सुरु भएको छ” भनेका छन्।

वातावरणीय तापक्रम वृद्धिले मानव मस्तिष्कमा पर्ने जोखिमलाई मध्यनजर गर्दै वैज्ञानिक र स्वास्थ्य विज्ञहरूले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

Previous Post

डेङ्गी सङ्क्रमण बढ्दै

Next Post

ऋतिक र एनटीआरको देखिएन जादु, वारः२ लाई लगानी उठाउन मुश्किल

metakhabar

metakhabar

सम्बन्धित खबर

गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

४ साउन २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
आर्थिक

बुधबारदेखि वर्षा कम हुने

४ साउन २०८३,
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
अन्तर्राष्ट्रिय

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

४ साउन २०८३,
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
आर्थिक

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

४ साउन २०८३,
साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम
जीवन शैली

साउनको पहिलो सोमबारः बढ्यो पशुपतिनाथमा भक्तजनको लाम

४ साउन २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र

४ साउन २०८३,
Load More
Next Post
ऋतिक र एनटीआरको देखिएन जादु, वारः२ लाई लगानी उठाउन मुश्किल

ऋतिक र एनटीआरको देखिएन जादु, वारः२ लाई लगानी उठाउन मुश्किल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In