• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, July 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    हेटौँडामा पुरुषको शव भेटियो, घटनासँग जोडिएकी महिला सम्पर्कविहीन

    हेटौँडामा पुरुषको शव भेटियो, घटनासँग जोडिएकी महिला सम्पर्कविहीन

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    सडक बनाउन स्थानीयको दश लाख सहयोग

    बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

    कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद

    कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
६ भदौ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल भदौ ६ गते शुक्रबारको राशिफल

मेषः दिन सामान्य छ। ठुलो कारोबार नगर्नु उचित हुनेछ। साथीले धोका दिने जोखिम छ। शिक्षा र स्वास्थ्यमा थप मिहिनेत गर्नुपर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

वृषः दिन राम्रो छ। साथीको साथ मिल्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा नयाँ यात्राको तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। विदेशको धनले मन आकर्षित गर्नेछ।

मिथुनः दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट आम्दानी बढ्नेछ। धार्मिक क्षेत्रमा मन मन नजाने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। सोचेर बोल्नुपर्ने दिन छ। ठुला व्यक्तिको सुझाव अनुसार काम गर्नु उचित हुन्छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः दिन राम्रो छ। डुब्न लागेको धन उठ्ने छ। हरेक क्षेत्रमा हुने अवरोधबाट मुक्त हुन धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

कन्याः दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परोपकारमा लगानी गर्नु राम्रो हुनेछ।

तुलाः दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारको निर्णय तपाईंको पक्षमा हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।

वृश्चिकः दिन सामान्य छ। आफन्त भनेर विश्वास गरेका साथीले धोका दिनेछन्। अरुको ख्याल गर्दा आफ्नो स्वास्थ्यमा समस्या हुनसक्छ। राज्यको अंगमा गरेको सेवाबाट नाफा हुनेछ। परिवारमा गोप्य कुरा नसुनाउनु राम्रो हुन्छ।

धनुः दिन राम्रो छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। वैदेशिक क्षेत्रको लगानी डुब्ने जोखिम छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

मकरः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफ्नै बोलीका कारण साथीभाइ टाढा हुनेछन्। परिवारको सल्लाह लिएर मात्र काम गर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

कुम्भः दिन सामान्य छ। सानासाना कुरामा विवाद बढ्नेछ। थोरै बोल्नु उचित हुन्छ। संकटमा गुरुको साथले महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक यात्रा हुने योग छ। आज राजनीति नगर्नु उचित हुन्छ।

मीनः दिन सामान्य छ। आफ्नै बोलीका कारण आफन्त टाढिने छन्। शिक्षामा लाभ भए पनि राजनीतिक क्षेत्रमा घेराबन्दी हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक सहजै बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

बसाइँसराइले रित्तिदै म्याग्दीका गाउँ

Next Post

पूर्वराष्ट्रपति भण्डारी एमालेमै सक्रिय, थापागाउँ ‘गुटगाउँ’

metakhabar

metakhabar

सम्बन्धित खबर

डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने
समाचार

डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

१० साउन २०८३,
हेटौँडामा पुरुषको शव भेटियो, घटनासँग जोडिएकी महिला सम्पर्कविहीन
समाचार

हेटौँडामा पुरुषको शव भेटियो, घटनासँग जोडिएकी महिला सम्पर्कविहीन

१० साउन २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१० साउन २०८३,
सडक बनाउन स्थानीयको दश लाख सहयोग
समाचार

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

१० साउन २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

१० साउन २०८३,
कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद
फिचर-ब्यानर

कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद

१० साउन २०८३,
Load More
Next Post
म महाधिवेशनमा सहभागी हुने विषय केन्द्रीय कमिटी बैठकले निर्धारण गर्छ : पूर्व राष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति भण्डारी एमालेमै सक्रिय, थापागाउँ ‘गुटगाउँ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In