• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो बन्नेछ ?

    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

    पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

    पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ब्रम्हाणमा भेटियाे सूर्य भन्दा ३६ अर्ब गुना ठुलाे ब्लाकहाेल, सिंगाे ग्यालेक्सीलाई सक्छ निल्न

metakhabar by metakhabar
५ भदौ २०८२,
0
ब्रम्हाणमा भेटियाे सूर्य भन्दा ३६ अर्ब गुना ठुलाे ब्लाकहाेल, सिंगाे ग्यालेक्सीलाई सक्छ निल्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – वैज्ञानिकहरूले ब्रह्माण्डमा अहिलेसम्मकै सबैभन्दा ठूलो ब्ल्याक होल फेला पारेका छन्, जसले अन्तरिक्ष विज्ञानको संसारमा हलचल मच्चाएको छ । यो ब्ल्याक होल हाम्रो आकाशगंगाबाट करिब ५ अर्ब प्रकाश वर्ष टाढा रहेको छ र यसको पिण्ड हाम्रो सूर्य भन्दा ३६ बिलियन गुणा बढी रहेकाे छ।

यो विशाल ब्ल्याक होल ‘कोस्मिक हर्सशु’ नामक ग्यालेक्सीमा अवस्थित छ। यो आकाशगंगा यसको ठूलो गुरुत्वाकर्षणको लागि परिचित छ, जसले यसको पछाडिको प्रकाशलाई झुकाउन सक्छ। यो प्रक्रियालाई ‘ग्रेभिटेशनल लेन्सिङ’ भनिन्छ।

वैज्ञानिकहरूले यो प्रविधिको सहायताले ब्ल्याक होलको तौल नापेका छन् । बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका थोमस कोलेट र उनको टोलीले पहिलो पटक ब्ल्याक होलको वरिपरि ताराहरू परिक्रमा गरिरहेको गतिलाई नोट गरेका थिए । यो गति द्रव्यमान अर्थात् ब्ल्याक होलको तौल र क्षमतामा निर्भर गर्दछ।

त्यसपछि तिनीहरूले देखे कि प्रकाश यसको गुरुत्वाकर्षणमा कति हदसम्म झुकिरहेको छ, दुबै डाटालाई मिलाएर उनले यो ब्ल्याक होलको सही मापन गरेका हुन्। अनुसन्धानकर्ता कोलेट भन्छिन्, …यो सम्भवतः ब्रह्माण्डको सबैभन्दा ठूलो ब्ल्याक होल हो। एकल बिन्दु, जसले सम्पूर्ण सानो आकाश गंगाको वजन समात्न सक्छ। !

यसअघि आफूले बनाएका मोडलहरू ब्ल्याक होलको तौल असाधारण रूपमा नबढ्दासम्म काम नगर्ने उनले बताए । यो ग्यालेक्सी सम्भवतः एक …जीवाश्म समूह ! ग्यालेक्सी हो अर्थात् एक ग्यालेक्सी जसले आफ्नो वरपरका सबै साना आकाशगंगाहरूलाई निल्न सक्छ । यसले ब्ल्याक होल किन यति ठूलो भयो भनेर बुझ्न पनि मद्दत गर्छ।

तर, सबैभन्दा अचम्मको कुरा के छ भने अहिले यो ब्ल्याक होल निष्क्रिय रहेकाे छ । कोलेट भन्छिन्, …यदि यो यति ठूलो हुन सक्छ भने यसको मतलब यो ब्रह्माण्डको सुरुवातदेखि नै पदार्थलाई निल्दै आएको छ तर अहिले पूरै शान्त भएको छ । प्रश्न यो छ, के भयो र याे ब्लाक हाेल अचानक रोकियो !

यो खोजले ब्ल्याक होलको साइज र विकास सम्बन्धी पुरानो वैज्ञानिक सिद्धान्तलाई मात्र चुनौती दिएको छैन, ब्रह्माण्डमा अझै पनि यस्ता धेरै रहस्यहरू छन्, जुन हाम्रो समझभन्दा बाहिर छन् भन्ने पनि देखाएकाे छ । …ब्ल्याक होल ! को यो पछिल्लाे खोजले भविष्यमा अन्तरिक्ष विज्ञानको दिशालाई पूर्णरूपमा परिवर्तन गर्न सक्छ किनभने यदी याे …ब्ल्याक होल ! यति ठूलो हुन सक्छ भने ब्रह्माण्डमा अरू के लुकेको छ भनेर कल्पना गर्न गाह्रो छ।

Previous Post

दूधमा अनुदानका लागि ३५ लाख विनियोजन

Next Post

शरीरमा प्रोटिनको कमीका ५ संकेत देखा परे के गर्ने ?

metakhabar

metakhabar

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो बन्नेछ ?

३ चैत्र २०८२,
सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल
आवाज

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

३ चैत्र २०८२,
पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो
आवाज

पतझरमा किसानलाई पतिङर सोहोर्ने चटारो

३ चैत्र २०८२,
शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
आवाज

शिक्षामा सीपः कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

३ चैत्र २०८२,
आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
Load More
Next Post
शरीरमा प्रोटिनको कमीका ५ संकेत देखा परे के गर्ने ?

शरीरमा प्रोटिनको कमीका ५ संकेत देखा परे के गर्ने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In