• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    काठमाडौँका सडक सुनसान जस्तै

    उपत्यकाका सडकमा सवारी चाप बढ्दै

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    दशैँको टीका : कतै रौनक, कतै सुनसान

    काठमाडौँका सडक सुनसान जस्तै

    उपत्यकाका सडकमा सवारी चाप बढ्दै

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

    लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन

    यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भारतका विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण सम्पन्न

metakhabar by metakhabar
२ भदौ २०८२,
0
भारतीय विदेश सचिव मिश्री काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्ता हस्तान्तरण गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, भदौ २ – भारतका विदेश सचिव विक्रम मिस्रीले भदौ १ देखि २ गतेसम्म नेपालको औपचारिक भ्रमण सम्पन्न गरेका छन्। नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा भएको उक्त भ्रमणका क्रममा उनले नेपालका उच्च पदस्थ व्यक्तित्वहरूसँग भेटवार्ता गरेका छन्।

भ्रमणका क्रममा विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा अन्य वरिष्ठ राजनीतिक नेताहरूसँग शिष्टाचार भेट गरेका थिए। भेटवार्तामा उनले भारतको नेतृत्वको शुभकामना व्यक्त गर्दै नेपाल–भारतबीचका द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रमा हालसम्म भएको प्रगतिबारे जानकारी गराएका थिए।

विदेश सचिव मिस्रीले प्रधानमन्त्री ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट निकट भविष्यमै भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा हस्तान्तरण गरेका छन्। यसअघि दुई देशका विदेश सचिवबीच भएको विस्तृत छलफलमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, भौतिक तथा डिजिटल कनेक्टिभिटी, ऊर्जा, रक्षा र सुरक्षा लगायतका विषयमा प्रगतिको समीक्षा गरिएको छ।

यसै क्रममा विदेश सचिव मिस्रीले नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई भेटी, सेनालाई लाइट स्ट्राइक भेहिकल (एलएसभी), क्रिटिकल केयर मेडिकल उपकरण तथा सैन्य प्रयोजनका जनावरहरू हस्तान्तरण गरेका छन्।

दुवै पक्षले हालका वर्षहरूमा द्विपक्षीय सहकार्यका विविध क्षेत्रमा हासिल प्रगतिप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा अझ घनिष्ठ साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

छिमेकी पहिलो नीतिअन्तर्गत नेपाललाई भारतले प्राथमिकतामा राखेको र विदेश सचिवको यस भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानलाई थप सुदृढ बनाएको बताइएको छ।

Previous Post

फोनको खपत घटाउन अब सेटिङमै सुधार गर्नुहोस्

Next Post

विचार : सूचना प्रविधि, सुशासन र विकास

metakhabar

metakhabar

सम्बन्धित खबर

दशैँको टीका : कतै रौनक, कतै सुनसान
आवाज

दशैँको टीका : कतै रौनक, कतै सुनसान

५ कार्तिक २०८३,
काठमाडौँका सडक सुनसान जस्तै
आवाज

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

५ कार्तिक २०८३,
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
आवाज

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

५ कार्तिक २०८३,
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
टुरिजम

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

५ कार्तिक २०८३,
बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
Load More
Next Post
प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदै

विचार : सूचना प्रविधि, सुशासन र विकास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In