• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल-चीन संयुक्त सैन्य अभ्यास भदौ २१ देखि हुने

metakhabar by metakhabar
३० साउन २०८२,
0
नेपाल-चीन संयुक्त सैन्य अभ्यास भदौ २१ देखि हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 नेपाल र चीनको सेनाबीच मध्य भदौमा संयुक्त सैन्य अभ्यास हुने भएको छ ।

नेपाली सेना र चीनको पीपुल्स लिबरेसन आर्मी (पीएलए) बीच पाँचौं संस्करणको ‘सगरमाथा फ्रेन्डसिप’ नामक संयुक्त सैन्य अभ्यास हुन लागेको हो । यो अभ्यास भदौ २१ देखि २५ गतेसम्म ५ दिन नेपालमै हुनेछ । यस अभ्यासमा आतंकवादविरुद्धका अभियान, युद्धकौशल र विपद् व्यवस्थापनमा ध्यान केन्द्रित गरिनेछ । गत वर्ष चौथो संस्करणको अभ्यास चीनको सिचुआन प्रान्त नजिकैको छङछिङ शहरमा भएको थियो । यसपटक दुबै सेनाका अधिकारीहरूले अभ्यासको स्वरूप, सहभागीहरूको संख्या र अवलोकनकर्ता टुंगो लगाउन छलफल गरिरहेका छन् ।

रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले यो संयुक्त अभ्यास नियमित सैन्य सहकार्य कार्यक्रमको एउटा हिस्सा भएको बताए ।

‘नेपालले क्षमता विकास र अनुभव साटासाट गर्ने उद्देश्यले भारत, अमेरिका र चीनसँग यस्ता अभ्यासहरू नियमित रूपमा गर्दै आइरहेको छ । यी अभ्यासहरू कुनै विशेष मुलुकलाई लक्षित गरेर गरिएका होइनन्’, प्रवक्ता आचार्यले भने ।

नेपाल–चीनबीच पहिलो संयुक्त सैन्य अभ्यास अप्रिल २०१७ मा काठमाण्डुमा भएको थियो । यस्तै दोस्रो संयुक्त अभ्यास २०१८ मा छेन्दुमा र तेस्रो २०१९ मा नेपालमै भएको थियो । कोभिड–१९ महामारीका कारण केही वर्ष रोकिएको यो अभ्यास गत वर्ष चीनमा पुनः सुरु गरिएको थियो ।

यस्तै नेपालले अमेरिका र भारतसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आइरहेको छ । नेपालले भारतसँग ‘सूर्य किरण’ र अमेरिकासँग नियमित संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

Previous Post

आलेख : साँझपख बदलिन्छ धरानको भानुचोक

Next Post

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ असार २०८३,
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
अन्तर्राष्ट्रिय

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

१२ असार २०८३,
Load More
Next Post
ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In