• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वरिष्ठ चिनियाँ कूटनीतिज्ञ लिउ जियानचाओ हिरासतमा

metakhabar by metakhabar
२६ साउन २०८२,
0
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भावी विदेशमन्त्रीका लागि दावेदार मानिएका एक वरिष्ठ चिनियाँ कूटनीतिज्ञलाई अधिकारीहरूले सोधपुछका लागि हिरासतमा लिएको वाल स्ट्रिट जर्नलले आइतबार रिपोर्ट गरेको छ ।

विदेशी राजनीतिक दलहरूसँगको सम्बन्धको निरीक्षण गर्ने सत्तारूढ कम्युनिस्ट पार्टीअन्तर्गतको विभागका प्रमुख लिउ जियानचाओलाई जुलाईको अन्त्यमा विदेशको कार्य भ्रमणबाट बेइजिङ फर्केपछि ‘लगिएको’, यस मामिलासँग परिचित व्यक्तिहरूका अनुसार रिपोर्टमा उल्लेख छ ।

उहाँको हिरासतको कारण निर्धारण गर्न नसकिएको रिपोर्टमा जनाइएको छ । चिनियाँ विदेश मन्त्रालयले उक्त रिपोर्टको पुष्टि गर्न एएफपीले गरेको अनुरोधको तुरून्त जवाफ दिएको छैन ।

एकसठ्ठी वर्षीय लिउले यसअघि फिलिपिन्स र इन्डोनेसियाका लागि राजदूत र विदेश मन्त्रालयका प्रवक्तासहित प्रमुख कूटनीतिक भूमिकामा काम गरिसक्नुभएको छ । उहाँले राष्ट्रपति सी जिनपिङको भ्रष्टाचार विरुद्धको विशिष्ट अभियान कार्यान्वयन गर्ने जिम्मेवारी भएका विभिन्न राष्ट्रिय र क्षेत्रीय निकायहरूको नेतृत्व पनि गर्नुभएको छ ।

उहाँको हिरासतले किन गाङपछि चिनियाँ कूटनीतिज्ञको उच्च–स्तरको अनुसन्धानको प्रतिनिधित्व गर्दछ । किनलाई सन् २०२३ मा विवाहेतर सम्बन्धको रिपोर्टपछि विदेशमन्त्रीको पदबाट हटाइएको थियो ।

लिउलाई चिनियाँ कूटनीतिक संसारमा उदीयमान व्यक्तित्वका रूपमा व्यापक रूपमा हेरिएको थियो । जुलाईको सुरुमा उहाँले संयुक्त राज्य अमेरिकाका रक्षामन्त्रीमाथि चीनको सामना गर्न आफ्ना सेनालाई बलियो बनाउन अमेरिकी सहयोगीहरूलाई आग्रह गरेर ‘टकराव र द्वन्द्व उक्साएको’ आरोप लगाउनुभएको थियो ।

गत महिनाको अन्त्यमा धेरै अफ्रिकी देशहरू, सिङ्गापुर र अन्यत्र भएका बैठकहरूपछि उहाँको सबैभन्दा पछिल्लो सार्वजनिक सहभागिता जुलाई २९ मा अल्जेरियामा भएको थियो ।

Previous Post

साउनको अन्तिम सोमबारमा भक्तजनको घुँइचो (तस्बिरहरू)

Next Post

पर्यटकीयस्थल गङ्गा खोला संरक्षण गर्न श्रमदान अभियान

metakhabar

metakhabar

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
पर्यटकीयस्थल गङ्गा खोला संरक्षण गर्न श्रमदान अभियान

पर्यटकीयस्थल गङ्गा खोला संरक्षण गर्न श्रमदान अभियान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In