• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भदौ १ गते भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै

metakhabar by metakhabar
२२ साउन २०८२,
0
भदौ १ गते भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका लागि भारतले उच्च कूटनीतिक प्रतिनिधिलाई नेपाल पठाउने भएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका सन्दर्भमा भारतका विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि भदौ १ गते (अगस्ट १७) मा काठमाण्डु आउँदैछन् ।

यो मिस्रीको एक वर्षभित्र नेपालको दोस्रो नेपाल हुनेछ । यसअघि उनी अगस्ट २०२३मा नेपालको परिचयात्मक भ्रमण गरेका थिए ।

परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेका हुन् । उनको भ्रमणले प्रधानमन्त्रीको आसन्न भ्रमणका लागि आधार र वातावरण तयार गर्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

गत वर्ष असारमा प्रधानमन्त्री बनेदेखि नै भारत भ्रमण गर्न इच्छुक ओलीले भदौ ३१ गते (सेप्टेम्बर १६) भारतको दुई दिने औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । तर प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक घोषणा भने भएको छैन ।

भ्रमणका क्रममा मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट ओलीलाई औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् ।

मिस्रीको भ्रमणका क्रममा दुई देशबीच प्रधानमन्त्रीको भारत भ्रमणका सम्भावित कार्यसूची, समझदारी, सम्झौता र हस्ताक्षर गर्न सकिने दस्तावेजहरूबारे छलफल हुनेछ । यसमा प्रधानमन्त्री ओलीको दिल्लीबाहिरको भ्रमणको योजना पनि समावेश हुनेछ ।

भ्रमणका क्रममा मिस्रीले विदेश सचिव राईका अतिरिक्त प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा तथा अन्य नेताहरूसँग पनि भेटघाट गर्नेछन् ।

अहिलेसम्मको कार्यतालिकाअनुसार प्रधानमन्त्री ओली सेप्टेम्बर १६ मा नयाँ दिल्ली प्रस्थान गर्ने र सेप्टेम्बर १७ मा भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । सोही दिन उनी स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधामनन्त्री ओलीले समकक्षी मोदीसँग भेटवार्ता गरेकै दिन संयोगवश मोदीको जन्मदिन पनि परेको छ । यसअघि ओलीले न्युयोर्क र बैंककमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट गरेका थिए ।

२०२४ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभाको ७९औं सत्रमा साइडलाइनमा ओली–मोदी भेट भएको थियो । यस्तै, गत वैशाखमा बैंककमा सम्पन्न बिमस्टेक शिखर सम्मेलनको साइडलाइनमा पनि ओली–मोदीबीच भेटवार्ता भएको थियो ।

Previous Post

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

Next Post

ट्रम्पका दूत र पुटिनबीच भेटवार्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
ट्रम्पका दूत र पुटिनबीच भेटवार्ता

ट्रम्पका दूत र पुटिनबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In