• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै भोजपुरको चखेवा भञ्ज्याङ

metakhabar by metakhabar
२२ साउन २०८२,
0
पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै भोजपुरको चखेवा भञ्ज्याङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ मा अवस्थित चखेवा भञ्ज्याङ पर्यटकका लागि सहज गन्तव्य बन्दै गएको छ। प्राकृतिक सुन्दरता र पहुँचयुक्त सडकसहितको पूर्वाधार विकासपछि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको हो।

भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर टाढा रहेको चखेवा भञ्ज्याङ कालोपत्रे सडकसँग जोडिएको छ। समुद्री सतहबाट २,३५१ मिटरको उचाइमा रहेको यो स्थानमा पुगेर पर्यटकले स्थानीय परिकारको स्वादसँगै प्राकृतिक दृश्यावलोकनको आनन्द लिइरहेका छन्।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार चखेवा भञ्ज्याङलाई पर्यटनसँगै संस्कार, संस्कृति र सभ्यताको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसाथ योजनाबद्ध पूर्वाधार निर्माण भइरहेको छ। “पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हामी चखेवा क्षेत्रमा विशेष जोड दिइरहेका छौं,” उनले बताए।

भोजपुर र खोटाङको सिमानामा पर्ने चखेवा क्षेत्रमा बृहत् सांस्कृतिक सङ्ग्रहालय, पार्क र संस्कृति अध्ययन केन्द्र निर्माण गर्ने तयारी पनि थालिएको छ। करिब तीन करोड रुपैयाँ लागतको परियोजनाका लागि केन्द्र सरकारसँगको समन्वयमा जग्गा खोजी भइरहेको छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार चखेवा मुन्दुम पदमार्गको केन्द्र विन्दु भएकाले यसको प्रवर्द्धनका लागि मेला महोत्सव आयोजना हुँदै आएका छन्। उनले स्थानीयलाई कृषि र पर्यटनमा आधारित आयआर्जनमा जोड दिन गाउंपालिकाले योजना अघि सारेको जानकारी दिइन्।

गाउँपालिकाले ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधारः टेम्केमैयुङ विकासको आधार’ भन्ने नारासहित चखेवा क्षेत्रमा समन्वित विकास योजनाहरू कार्यान्वयन गर्दै आएको जनाएको छ।

Previous Post

२९ जिल्लाका साढे २७ हजार गाईभैंसीमा लम्पी स्किन रोगको संक्रमण

Next Post

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
आर्थिक

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

२७ बैशाख २०८३,
मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
Load More
Next Post
स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In