• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उत्तराखण्ड बाढी : हराइरहेकाहरूको खोजी जारी, ९ सैनिक पनि बेपत्ता (तस्बिरहरू)

metakhabar by metakhabar
२१ साउन २०८२,
0
उत्तराखण्ड बाढी : हराइरहेकाहरूको खोजी जारी, ९ सैनिक पनि बेपत्ता (तस्बिरहरू)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु – भारतको उत्तराखण्ड राज्यमा मंगलबार आएको भीषण बाढीमा हराइरहेकाहरूको खोजी कार्य तीव्र पारिएको छ।

उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित हर्षिल क्षेत्रमा मंगलबार दिउँसो बाढी आउँदा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी बेपत्ता छन्।

अहिले त्यस क्षेत्रमा उद्धार तीव्र पारिएको छ। उद्धार तथा राहत टोलीहरू घटनास्थलमा परिचालित भएको र खोज कार्यलाई तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ। बाढीले ९ जना भारतीय सेनाका सैनिक बेपत्ता भएका छन्।

सेनाको टोलीले अहिलेसम्म २० जनालाई सुरक्षित रूपमा उद्धार गरेको छ। राहत कार्यलाई तीव्र बनाउन थप सेना पनि पठाइँदैछ।

प्रभावित क्षेत्रहरूमा आकस्मिक स्वास्थ्य शिविरहरू सञ्चालनमा ल्याइएका छन् भने खाद्यान्न, लत्ताकपडा र आवश्यक राहत सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ।

भीषण वर्षापछि खीरगंगा नदीमा आएको बाढीले गंगोत्रीमार्गमा पर्ने धराली बजार तहसनहस बनाएको छ। नदी किनाराका बस्तीमा ठूलो क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा शहरको मध्य भागबाट बग्ने नदीमा अचानक ठूलो बाढी आएको र नदी किनारका घर र पसलहरु बगाएको देखिन्छ।

बाढीले २० भन्दा बढी होटल तथा होम स्टे र सैनिक क्याम्प पनि बगाएको छ। उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले भौतिक संरचनाहरूमा समेत क्षति गरेको छ।

भारतीय सेनाका १ सय ५० भन्दा बढी सुरक्षाकर्मी र स्थानीय प्रशासनको टोली उद्दारमा खटिएका छन् । लेदोसहितको बाढीका कारण उद्दारमा समेत कठिनाइ भइरहेको जनाइएको छ।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल मनीष श्रीवास्तवले धारालीको खीर गंगामा विनाशकारी भग्नावशेषपछि भारतीय सेना राहत र उद्धार कार्यमा संलग्न रहेको बताएका छन् ।

हर्षिलको सेनाको शिविरमा पानी पसेपछि ११ भारतीय सेनाका सैनिकहरू बेपत्ता भएको पनि जानकारी दिए । उनले शिविरमा पानी पसेपछि कुल ११ सैनिकहरू बेपत्ता भएपनि दुई सैनिकहरू सकुशल फेला परेको जानकारी गराए। ‘बाँकी ९ सैनिकहरू अझै बेपत्ता छन्। उनीहरूको खोजी जारी छ’, उनले भने ।

यस्तै त्यस क्षेत्रमा बाढीपछि ठाउँ–ठाउँमा पहिरो गएका छन् ।

बाढीपछि हर्सिल र धरालीका सडकहरूमा व्यापक रुपमा पहिरो गएका छन् । पहिरोका कारण विभिन्न राजमार्गहरू अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भएपनि खराब मौसमका कारण कठिन भएको छ ।

त्यस्तै बाढीपछि धराली र हर्सिलका विद्यालयहरू बन्द गरिएको छ । ती क्षेत्रका सम्पूर्ण शैक्षिक संस्थाहरू पूर्णरुपमा बन्द गरिएको छ । आपतकालीन सेवाहरू मात्रै सञ्चालन गरिएको मुख्यमन्त्री पुष्करसिंह दामीले बताएका छन् ।

मुख्यमन्त्री धामीले पीडितहरूलाई तत्काल खाना, आश्रय र औषधोपचारको व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले बाढीबाट विस्थापित वा अलपत्र परेका व्यक्तिहरूसम्म छिटो राहत पुर्‍याउने सुनिश्चितता गर्न पनि आदेश दिएका छन् ।

Previous Post

उखु किसानद्वारा अनुदान माग

Next Post

सर्भर अवरुद्ध हुँदा स्थानीय तहमा सेवा प्रवाह प्रभावित

metakhabar

metakhabar

सम्बन्धित खबर

चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
जीवन शैली

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

६ चैत्र २०८२,
Load More
Next Post
सर्भर अवरुद्ध हुँदा स्थानीय तहमा सेवा प्रवाह प्रभावित

सर्भर अवरुद्ध हुँदा स्थानीय तहमा सेवा प्रवाह प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In