• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बलिउड अभिनेत्री मृणाल ठाकुरसँगको डेटमा डिभोर्सी धनुष

metakhabar by metakhabar
२१ साउन २०८२,
0
बलिउड अभिनेत्री मृणाल ठाकुरसँगको डेटमा डिभोर्सी धनुष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई। हिन्दी चलचित्र उधोगमा नयाँ जोडीको अहिले निकै नै चर्चा भइरहेको छ । पछिल्लो दुई दिनयता साउथ सुपरस्टार तथा सम्बन्धविच्छेद भएका अभिनेता धनुषको सम्बन्ध र अफेयरले सबैलाई चकित बनाएको छ । मिडिया रिपोर्टका अनुसार अभिनेत्री मृणाल ठाकुरसँग धनुषको निकटता बढ्दै गएको छ ।

हालै दुवै ‘सन अफ सरदार २’ को प्रिमियरमा देखिएका थिए । र, त्यसपछि धनुषको आगामी हिन्दी फिल्म ‘तेरे इश्क मे’ को र्‍याप अप पार्टीमा पनि यी दुवै देखिएका थिए । यी सबै देखेर उनीहरुको अफेयरको चर्चा बढेको हो । अब यी दुबैको प्रेमकथाको बारेमा एउटा अपडेट बाहिर आएको छ ।

न्यूज १८ का अनुसार मृणाल ठाकुरको साउथमा ब्याक टु ब्याक प्रोजेक्ट र व्यस्त कार्यक्रमका कारण उनी धनुषको नजिक आएकी हुन् । स्रोतले भन्यो, ‘हो, यो सत्य हो कि दुबै एकअर्कालाई डेट गरिरहेका छन् । यो अझै प्रारम्भिक चरणमा छ र जोडीलाई मिडिया र सार्वजनिक रूपमा खुलासा गर्न चाहँदैनन्। दुवैको त्यस्तो कुनै योजना छैन ।’

धनुष र मृणाल सँगै बस्ने कुरामा चिन्तित नभएको पनि स्रोतको दाबी छ । दुबैको मनपर्ने र मन नपराउने कुरा पनि उस्तै छ । जसका कारण दुवै एकअर्काको नजिक आएका छन् । वास्तवमा ‘सीता रामम’ को सफलतापछि मृणालका लागि साउथ फिल्म उद्योगको ढोका खुल्यो । उनी दक्षिणदेखि बलिउडसम्म निरन्तर काम गरिरहेकी छिन् । दुबैको उमेरमा ९ वर्षको अन्तर छ ।

‘सन अफ सरदार २’ फेम मृणाल ठाकुर अहिले आदिवी शेषको फिल्म ‘डकैत ए लभ स्टोरी’को छायांकनमा व्यस्त छिन् । यस अवधिमा उनी मुम्बईबाट हैदरावादको यात्रा गरिरहेकी छिन् । एक दिन साउथमा काम गर्दागर्दै मृणालले धनुषलाई एउटा कार्यक्रममा भेटिन् । यहीँबाट दुवैको मित्रता भयो र त्यसपछि प्रेम भयो ।

यस रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै जुनमा काजोलको फिल्म माँको स्क्रिनिङमा यी दुईको बन्डिङले सबैको ध्यान तानेको पनि दाबी गरिएको छ । तर, यस विषयमा धनुष र मृणालले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

केही समय अघि लभ सोनिया र सुपर ३० अभिनेत्री र्‍यापर बादशाहसँग डेट गरिरहेको हल्ला चलेको थियो । यद्यपि, उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा यी रिपोर्टहरूलाई अस्वीकार गरेकी थिइन्। बादशाहसँग आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका थिए ।

धनुषको विवाह ऐश्वर्या रजनीकान्तसँग भएको थियो । तिनीहरूको सम्बन्ध १८ वर्षसम्म चल्यो। तर २०२२ मा दुबैले अलग भएको घोषणा गरे र २०२४ मा रजनीकान्तकी छोरी र धनुषको सम्बन्धविच्छेद भएको हो ।  यो जोडीको भेट सन् २००३ मा आएको फिल्म ‘कढल कोण्डैं’ को सेटमा भएको थियो । उनका दुई छोरा छन्– यात्रा र लिङ्गा ।

Previous Post

फिल्म खेले बापत शुल्क, तलब नलिने यी हुन पाँच कलाकार

Next Post

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अभिलेख

metakhabar

metakhabar

सम्बन्धित खबर

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
फिचर-ब्यानर

संसद अधिवेशन वैशाख २८ देखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

२२ बैशाख २०८३,
Load More
Next Post
चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अभिलेख

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अभिलेख

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In