• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

महाकाली सन्धि कार्यान्वयनको ढिलाइले दोधारा–चाँदनी नहर निर्माण अन्योलमा

metakhabar by metakhabar
२० साउन २०८२,
0
महाकाली सन्धि कार्यान्वयनको ढिलाइले दोधारा–चाँदनी नहर निर्माण अन्योलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दोधारा चाँदनी (कञ्चनपुर)। महाकाली सन्धि भएको तीन दशक बितिसक्दा पनि कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा निर्माण हुने भनिएको नहर अझै अन्योलमा परेको छ।

नेपालले नहर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकेको भए पनि भारतले आफ्नो भूमिमा बनाउनुपर्ने १,१०० मिटर मूल नहर अझै नबनाउँदा सिँचाइका लागि आवश्यक ३५० क्युसेक पानी दोधारा–चाँदनीले पाउन सकेको छैन।

विसं २०५२ माघ २९ गते नेपाल–भारतबीच हस्ताक्षर भएको महाकाली सन्धिअनुसार दोधारा–चाँदनीमा शारदा नहरबाट सिँचाइ सुविधा उपलब्ध गराउने प्रावधान थियो। तर सन्धि कार्यान्वयन नभएका कारण पानी आपूर्तिमा ढिलाइ भइरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक डा. योगेन्द्र मिश्रले जानकारी दिए।

“हामीले नेपालतर्फको जग्गा अधिग्रहण गरिसकेका छौं, तर भारतले नहर बनाउने प्रक्रिया थालेको छैन,” उहाँले भन्नुभयो, “भारतले नहर बनाउन सुरु गरेपछि मात्रै नेपालतर्फ ठेक्का प्रक्रिया अघि बढ्छ।”

डाः मिश्रका अनुसार नेपालले सीमाबाट दोधारा क्षेत्रमा करिब १६ किलोमिटर मूल नहर निर्माण गर्नुपर्नेछ। शारदा नहरको पानी पुगेमा करिब ३,०४० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ।

महाकाली सन्धिका जानकार विष्णु अवस्थीले सन्धिमा सम्झौता भएको छ महिनाभित्र नहर निर्माण सम्पन्न गरिसक्ने व्यवस्था भए पनि ३० वर्षसम्म नेपालले सम्झौताअनुसारको पानी नपाएको उल्लेख गर्दै सरकार गम्भीर भएर समन्वयमा जुट्नुपर्ने बताए।

“प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो विषय प्राथमिकतामा पर्नुपर्छ,” उहाँले भन्नुभयो, “नेपालले अब सन्धिअनुसारको पानी माग गर्न ढिलो गर्नुहुन्न।”

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

धरानदेखि निजगढसम्म बजेट अलपत्र, १०८ स्थानीय तह संकटमा

metakhabar

metakhabar

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
धरानदेखि निजगढसम्म बजेट अलपत्र, १०८ स्थानीय तह संकटमा

धरानदेखि निजगढसम्म बजेट अलपत्र, १०८ स्थानीय तह संकटमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In