• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

    असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

    कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाजामा भोकमरीबाट हजारौँको मृत्यु हुने जोखिम रहेको डब्लुएचओको चेतावनी

metakhabar by metakhabar
१७ साउन २०८२,
0
गाजामा भोकमरीबाट हजारौँको मृत्यु हुने जोखिम रहेको डब्लुएचओको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणअनुसार गाजामा हजारौँको भोकमरीबाट मृत्यु हुने जोखिम रहेको चेतावनी दिएको छ । डब्लुएचओले गाजाले हाल अनिकालको सबैभन्दा गम्भीर अवस्थाको सामना गरिरहेको समेत जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै सङ्गठनले गाजाका बासिन्दाहरू चरम खाद्यान्नको अभावबाट पीडित रहेको, कोही खाना नखाएर दिन बिताइ रहेको र कैयौँ अङ्गभङ्ग तथा चरम कुपोषणको सिकार भई तत्काल आवश्यक उपचारको अभावमा मृत्युको जोखिममा रहेको जनाएको छ ।

गाजाको स्वास्थ्य सेवा प्रणाली अब चिकित्सा आपूर्ति र इन्धनको गम्भीर अभावका कारण आवश्यक सेवा प्रवाह गर्न सक्षम नभएकाले बिरामी र स्वास्थ्य सेवाकर्मी दुवैको पीडा बढाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कुपोषणबाट निको हुन महिनौंको विशेष चिकित्सा हेरचाह र उपचारात्मक आहार चाहिने उल्लेख गर्दै सङ्गठनले केही प्रभावहरू आजीवन हुन सक्ने र वृद्धि तथा दीर्घकालीन स्वास्थ्य जोखिम कायम रहने जनाएको छ ।

डब्ल्यूएचओले सबै सम्भावित मार्गमार्फत गाजामा मानवीय सहायता, खाना र औषधिको तत्काल र निर्बाध प्रवेशका लागि आह्वानसमेत गरेको छ । सङ्गठनले इजरायललाई सहयोगको वितरणलाई सहज बनाई जीवन बचाउन र नागरिकहरूको पीडा अन्त्य गरी यसको सुरक्षित र द्रुत मार्ग सुनिश्चित गर्न आग्रह गर्दै युद्धविरामको आह्वान गरेका छन् ।

Previous Post

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

Next Post

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

metakhabar

metakhabar

सम्बन्धित खबर

बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
आवाज

२२ अशोज २०८३,
तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस
समाचार

तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

२२ अशोज २०८३,
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
समाचार

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

२२ अशोज २०८३,
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
समाचार

ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

२२ अशोज २०८३,
असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति
समाचार

असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

२२ अशोज २०८३,
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
समाचार

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

२२ अशोज २०८३,
Load More
Next Post
छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In