• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुसले प्रतिबन्ध लगाएका अमेरिकीहरुमा दुई कलाकारको नाम पनि ,तर किन ?

by
२१ भदौ २०७९,
0
रुसले प्रतिबन्ध लगाएका अमेरिकीहरुमा दुई कलाकारको नाम पनि ,तर किन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुसको विदेश मन्त्रालयले सोमबार (सेप्टेम्बर ५) स्थायी रूपमा
प्रवेशमा प्रतिबन्ध लगाइएका अमेरिकाका २५ ‘उच्च पदाधिकारी,
व्यवसायी र विज्ञ समुदायका प्रतिनिधि र सांस्कृतिक
व्यक्तित्वहरू’ को सूची सार्वजनिक गरेको छ। यस सूचीमा
अभिनेता बेन स्टिलर र सिन पेनको नाम समावेश छ।

नेभर इन्डिगं ब्यान लिस्टका रुपमा अमेरिकी राष्ट्रपति जो बाइडेन,
उनको परिवारका सदस्यहरू, सांसदहरू, र व्यापारी र अन्य केहि
अमेरिकी नेताहरू विगतमा झैं रूसी प्रतिबन्ध भित्र पर्दछन् । यसरी
प्रतिबन्ध लागेका व्यक्तिहरु रुस भित्र प्रवेश गर्न पाँउदैनन ।

त्यसको बदलामा संयुक्त राज्य अमेरिकाले रुसी व्यापारी र सरकारी
अधिकारीहरूमाथि पनि धेरै प्रतिबन्धहरू लगाएको छ। अमेरिकी
सरकारले केही साताअघि पुटिनकी प्रेमिका एलिना काबाएभालाई पनि
प्रतिबन्ध लगाएको थियो।

एमी-विजेता सेभरेन्सका निर्देशक बेन स्टिलरले पनि हालै
युक्रेनको भ्रमण गरेर जुन २०२२ मा राष्ट्रपति भोलोडिमिर
जेलेन्स्कीलाई भेटेका पनि थिए ।उनी शरणार्थीका लागि संयुक्त
राष्ट्रसङ्घीय उच्चायुक्त (UNHCR) सद्भावना दूतको रूपमा पनि
काम गरिरहेका छन्।
मुख्यतया रुसि युक्रेन यूद्धमा आफ्नो अभिव्यक्ति दिने स्वतन्त्र
व्यक्तिहरुलाई पनि यस पाली रुसले प्रतिबन्धमा राखेको छ ।
यस्तो यस भन्दा अघिका वर्षहरुमा भएका सूचीमा देखिएको
थिएन ।

Previous Post

राकुटेन भाइबरको क्रिकेट फिएस्टाले २०२२ को एसिया र विश्वकप अघि पुनरागमन गर्दै

Next Post

राजकुमारी डायनाको स्पोर्टी फोर्ड एस्कर्ट ७३७००० पाउन्डमा बिक्यो

सम्बन्धित खबर

युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र
अन्तर्राष्ट्रिय

उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र

१६ चैत्र २०८२,
अफगानिस्तानमा पाकिस्तानले गर्‍यो हवाई आक्रमण
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

१६ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१६ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
राजकुमारी डायनाको स्पोर्टी फोर्ड एस्कर्ट ७३७००० पाउन्डमा बिक्यो

राजकुमारी डायनाको स्पोर्टी फोर्ड एस्कर्ट ७३७००० पाउन्डमा बिक्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In