• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

    विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

    विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

    जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

    जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यातायात कार्यालयमा सेटिङ धन्दाः ५० हजारसम्ममा हुन्छ लाइसेन्सको किनबेच !

by
९ पुस २०८०,
0
लाइसेन्स छाप्न ‘मास प्रिन्टर’ खरिद गर्दै सरकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा सेटिङ धन्दा मौलाउन थालेको छ। बुटवल, वीरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा चालक अनुमतिपत्रको किनबेच हुने गरेको खुलासा भएको छ।

कार्यालयका कर्मचारी तथा बिचौलिया र ड्राइभिङ सेन्टरका सञ्चालकहरूको मिलेमतोमा सेटिङ मिलाएर लाइसेन्स दिने गरिएको र त्यसवापत प्रतिव्यक्ति ५० हजार रुपियाँसम्म लिने गरिएको स्रोतको दाबी छ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र रूपन्देहीबाट मनिस केसी र अभिनाश गैरेले बिचौलियामार्फत् ५० हजार रकम घुस खुवाई सेटिङमा स्मार्ट लाइसेन्स निकाल्न खोजको तथ्य बाहिरीएपछि स्मार्ट कार्ड लाइसेन्समा बिचौलियाहरू हाबी भएको रहस्य खुलेको हो।

यी दुवै लाइसेन्स रूपन्देही जिल्लामा रहेको यातायात कार्यालयबाट लिखित र ट्रायल परीक्षामा सहभागी नभए पनि दुवै पास गरेको व्यहोरासहित यातायात व्यवस्था विभागमा स्मार्ट कार्ड प्रिन्टका लागि आएको केही दिनमै यो रहस्य बाहिरएको हो।

अघिल्लो हप्ताको बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले बानेश्वर मीनभवनस्थित यातायात व्यवस्था विभागमा लाइसेन्स लिन पुगेका मनिस केसीलाई विभागको परिसरबाटै पक्राउ गरेको थियो।

हाल केसीलाई अपराध महाशाखाले थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा बुझाएको छ। बागलुङ नगरपालिका वडानम्बर ४ घर भएका केसीले लिखित र ट्रायलबिनानै ०१ –११ – ८८९९०१५७ नम्बरको बी वर्गको लाइसेन्स निकाल्नका लागि रूपन्देही जिल्लाका यातायात कार्यलयका कर्मचारी र बिचौलियालाई ५० हजार रुपियाँ रकम घुस दिएको दाबी स्रोतले गरेको छ।

पछिल्लो समय बिचौलिया र यातायात कार्यलय रूपन्देहीका कर्मचारीको मिलेमतोमा लिखित र ट्रायल परीक्षा नै नदिई कैयौं लाइसेन्सको काम भएको विभागका एक कर्मचारीले बताए। समाचारपत्रबाट साभार

Previous Post

सरकारको एक वर्षः रासायनिक मल सर्वसुलभ

Next Post

सासु–बुहारीको बाघको आक्रमणबाट मृत्यु

सम्बन्धित खबर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
फिचर-ब्यानर

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

१६ असार २०८३,
जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति
फिचर-ब्यानर

जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाउँदा सुरक्षा व्यवस्थापनमा कमजोरी : अध्ययन समिति

१६ असार २०८३,
पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै
आर्थिक

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

१६ असार २०८३,
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
आर्थिक

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

१६ असार २०८३,
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
आर्थिक

पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै

१६ असार २०८३,
Load More
Next Post
नियन्त्रणमा आएन बस्तीमा देखिएको बाघ

सासु–बुहारीको बाघको आक्रमणबाट मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In