• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्तिम जीवित खमेररुज नेताको अपिल कम्बोडियाली अदालतले उल्टाइ दियो

by
७ अशोज २०७९,
0
अन्तिम जीवित खमेररुज नेताको अपिल कम्बोडियाली अदालतले उल्टाइ दियो

In this photo released by the Extraordinary Chambers in the Courts of Cambodia, Khieu Samphan, right, the former head of state for the Khmer Rouge, sits in a courtroom during a hearing at the U.N.-backed war crimes tribunal in Phnom Penh, Cambodia, Thursday, Sept. 22, 2022. The international court convened in Cambodia to judge the brutalities of the Khmer Rouge regime that caused the deaths of an estimated 1.7 million people in the 1970s ends its work Thursday after spending $337 million and 16 years to convict just three men of crimes. (Nhet Sok Heng/Extraordinary Chambers in the Courts of Cambodia via AP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कम्बोडियामा खमेररुज शासनकालमा भएको नरसंहारको अनुसन्धान गर्न गठित संयुक्त राष्ट्र संघीय अदालतले ९१ वर्षीय खमेररुज नेता खिएउ साम्फानको फैसलालाई कायम गरेको छ । साम्फान खमेरुजका अन्तिम जीवित नेता हुन् । खमेररुजहरुको कठोर शासन ढलेको झण्डै ४० वर्षभन्दा बढी समयपछि सो शासनका अन्तिम जीवित नेताविरुद्ध कारबाही गरिएको हो ।

‘एक्ट्राओडिनर च्याम्सिर इन द कोर्ट अफ कम्बोडिया अर्थात कम्बोडियाली अदालतभित्रको असाधारण कक्ष’ को नामले चिनिने यस न्यायिक इकाइले ९१ वर्षीय साम्फानको अपीललाई अस्वीकार गर्‍यो । सम्भवतः यो यस विशेष अदालतको अन्तिम फैसला हुने अपेक्षा गरिएको छ ।

खमेर रुजको संस्थापक राज्य प्रमुख खिएउ साम्फानलाई सन् २०१८ मा मानवताविरुद्धको अपराध र जेनेभा महासन्धिको गम्भीर उल्लङ्घन र जातीय अल्पसंख्यक भियतनामीहरूको नरसंहारमा दोषी ठहर गरिएको थियो । खमेर रुज शासनमा २० औं शताब्दीमा सबैभन्दा क्रुर नरसंहारमध्ये एक भएको थियो ।

चार वर्षे शासनमा सामुहिक मृत्युदण्ड, भोकमरी र श्रम शिविरहरूमा कठोर अवस्थामा रहनुपरेकाले १५ लाखदेखि २० लाख मानिसहरू मारिएका थिए । सन् १९७९ मा छिमेकी कम्युनिष्ट मुलुक नै रहेको भियतनामले आक्रमण गरेर सो शासन अपदस्थ गर्दासम्म कम्बोडियाको लगभग २५ प्रतिशत जनसंख्याको मृत्यु भइसकेको थियो ।

खमेररुजको शासनमा झण्डै २० हजार भियतनामी जाति र १ लाखदेखि ५ लाख बीचमा चाम मुस्लिमी मारिएका थिए । खिएउ साम्फानले आफूविरुद्धको अदालती सुनुवाई हेड फोनमार्फत सुनेका थिए । उनले अदालतको फैसलामा प्रक्रियागत त्रुटिपूणर् भएको प्रतिक्रिया दिएका थिए । उनको पुनरावेदन खारेज भयो र आजीवन कारावासको सजाय सुनाइएको थियो ।

Previous Post

इरानमा जारी आन्दोलनका कारण १७ जनाको मृत्यु

Next Post

नागरिकता विधेयकले सुरक्षा चुनौती थपियो

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
आवाज

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

५ चैत्र २०८२,
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
आर्थिक

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

५ चैत्र २०८२,
Load More
Next Post
कर्मचारी तथा प्रहरीको अस्वाभाविक सरुवा

नागरिकता विधेयकले सुरक्षा चुनौती थपियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In