• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

    मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

    मुस्ताङ उडानमा नेपालीलाई प्राथमिकता दिन प्रशासनको निर्देशन

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रूखसँग विवाह गरेकी थिइन् ऐश्वर्या रायले!

by
२२ बैशाख २०८१,
0
रूखसँग विवाह गरेकी थिइन् ऐश्वर्या रायले!
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलिउडका चर्चित जाेडीहरूमध्ये एक हाे, ऐश्वर्या राई र अभिषेक बच्चन। उनीहरूकाे प्रेमकथा उतार-चढावले भरिएको छ, तर यो जोडीले हरेक कठिनाइको पार एकसाथ गरेकाे छ।

उनीहरूले प्रमाण गरेका छन् कि साँचाे प्रेमकाे कहिल्यै हार हुँदैन। विश्व सुन्दरी बनेकी ऐश्वर्या राय बलिउडकी सबैभन्दा आकर्षित देखिने अभिनेत्रीमध्ये एक हुन्।

जोसँग सलमान खानदेखि विवेक ओबराय आफ्नो जीवनसाथी बनाउन चाहन्थे। तर कयौं अभिनेताहरूको क्रस बनेकी ऐश्वर्या कसरी भइन् अभिषेककी दुलही?

ऐश्वर्या–अभिषेककाे प्रेम कहानी

अभिषेक र ऐश्वर्याको पहिलो भेट फिल्म ‘ढाई अक्षर प्रेम के’ (२०००) को सेटमा भएको थियो। त्यसपछि उनीहरूले दोस्रो फिल्म ‘कुछ ना कहो’ (२००३) मा सँगै काम गरे।

त्यो बेला ऐश्वर्या र अभिषेक मिल्ने साथी मात्र थिए। यसअघि पनि अभिषेकले आफ्नो पहिलो फिल्म ‘और प्यार हो गया’ (१९९७) को सेटमा ऐशसँग भेटेका थिए। उक्त फिल्ममा ऐश अभिषेकको मिल्ने साथी बबी देओलसँग काम गरिरहेकी थिइन्।

रोचक कुरा के छ भने त्यो समयमा ऐश्वर्याको सलमानसँग अफेयर थियो भने अभिषेकले करिश्मा कपुरसँग इन्गेजमेन्ट गरेका थिए। तर अभिषेक र करिश्माको इन्गेजमेन्ट टुट्यो। त्यसपछि अभिषेक काममा व्यस्त रहन थाले।

यतातिर सलमानको आक्रामक व्यवहारका कारण ऐशले उनीसँग ब्रेकअप गरिन्।

सलमानसँगकाे ब्रेकअपपछि उनकाे विवेक ओबेरोयसँग अफेयर थियो तर यो सम्बन्ध पनि लामो समय टिक्न सकेन। त्यसपछि ऐशले पनि करिअरमा ध्यान दिन थालिन्।

तर फिल्म ‘बन्टी और बबली’ (२००५) को कजरारे गीतको सुटिङका ​​क्रममा उनीहरूबीच नजिकता बढ्दै गयाे।

तर २००६–२००७ मा तिनीहरूले एकअर्कासँग धेरै समय बिताउन समय पाए। जब उनीहरूले जान, गुरु र धूम २ जस्ता फिल्ममा सँगै काम गरे। त्यसपछि उनीहरू एकअर्काेसँग आकर्षित हुँदै गए।

टोरन्टोमा फिल्म ‘गुरु’को प्रिमियरपछि अभिषेकले न्युयोर्कमा ऐशलाई प्रपोज गरे र ऐशले पनि स्वीकार गरिन्।

एक अन्तर्वार्तामा अभिषेकले भनेका थिए, ‘धेरै समयअघि म न्यूयोर्कमा एउटा फिल्मको सुटिङ गरिरहेको थिएँ, त्यसपछि म आफ्नो होटलको कोठाको बालकनीमा उभिएर सोच्थेँ कि ऐशसँग बिहे गरे कति राम्रो होला। वर्षौंपछि फिल्म ‘गुरु’को प्रिमियरपछि हामी एउटै होटलमा गयाैं र मैले उनलाई त्यही बालकनीमा लगेर विवाहको बारेमा सोधेँ।’

प्रस्तावपछि दुबै जना मुम्बई फर्किए र जनवरी १४, २००७ मा इन्गेजमेन्ट गरे। उनीहरूकाे इन्गेजमेन्टपछि धेरै उतारचढावहरू आए। विवाहअघि ऐशले माङ्गलिक दोषकाे कारण पहिले रुखसँग विवाह गरेकी थिइन्।

उनले ‘धूम २’ मा ऋतिकसँग किस गरेकी थिइन्। स्रोतका अनुसार बच्चन परिवारलाई ऐशले यस्तो बोल्ड सिन दिएको मन परेन। तर यी सबै कुराले ऐश र अभिलाई एकता हुनबाट रोक्न सकेन र अन्ततः ऐश र अभिषेकले अप्रिल २००७ मा विवाह गरे।

ऐश्वर्या र अभिषेकको विवाहको धेरै चर्चा भएको थियो किनभने विवाहमा धेरै सेलिब्रेटीहरूलाई निम्तो थिएन।

विवाहको गरेकाे १८ वर्षपछि पनि ऐश्वर्या र अभिषेकबीचको सम्बन्ध निकै बलियो छ। एक अन्तर्वार्तामा ऐशले भनेकी थिइन्, ‘अभिषेक मेरो लागि प्रेरणाको स्रोत हुन्। उहाँ धेरै सपोर्टिभ हुनुहुन्छ। जब म कुनै कुरामा अलमलमा पर्छु, उहाँले तुरुन्तै मेरो समस्या समाधान गर्नुहुन्छ।’

नोभेम्बर १६, २०११ मा, ऐशलेछोरी आराध्यालाई जन्म दिइन्। छोरीको जन्मपछि ऐशले काम पूरै छोडिन् र आफ्नो सम्पूर्ण समय सानी आराध्यालाई दिएकी थिइन्।

आराध्या चार वर्षकी नभएसम्म ऐशले काम गरेनन्। त्यसपछि मात्रै ऐश्वर्या फिल्म ‘जज्बा’ मार्फत कमब्याक गरेकी थिइन्। अहिले यी दुई जाेडी खुसी छन्।

Previous Post

एडमिरल रिचर्ड वर्डको सफलता

Next Post

विश्वप्रसिद्ध वैज्ञानिक थोमस एल्वा एडीसन कामप्रति कति लगाव राख्थेः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा
मनोरञ्जन

अनमोल र प्रिन्सी अभिनित ‘बाटुलो जून’ को टिजर आउट, चौतर्फी प्रशंसा

१७ अशोज २०८३,
एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’
मनोरञ्जन

एलिना चौहानको आग्रह : ‘मलाई बाँच्न दिनुस्, मेरो विगतलाई वर्तमानको परिचय नबनाइदिनुस्’

१७ अशोज २०८३,
‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम
मनोरञ्जन

‘पेन्सनपट्टा’ : पैसाभन्दा ठूलो परिवारभित्रको प्रेम

१७ अशोज २०८३,
रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने
मनोरञ्जन

रेखा थापाको ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुने

१६ अशोज २०८३,
हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’
मनोरञ्जन

हिंसात्मक चलचित्र बढी बने पछि करिनाकाे टिप्प्णी, ‘बलिउड भेडाचालमा छ’

७ अशोज २०८३,
अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने
मनोरञ्जन

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

६ अशोज २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः वृद्धाको पाठ

विश्वप्रसिद्ध वैज्ञानिक थोमस एल्वा एडीसन कामप्रति कति लगाव राख्थेः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In