समाज

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण अगामी वर्षदेखि

काठमाडौँ– जगदुल्ला जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा जाने भएको छ । आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० र विद्युत्...

Read more

चिसोले जुम्लाको जनजीवन प्रभावित

जुम्ला – हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन्। एक सातादेखि बढेको चिसोले...

Read more

नेपाली कागजः बजारमा माग धेरै, उत्पादन कम

काठमाडौं । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ...

Read more

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

झापा–हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ का...

Read more

दैनिक १५ हजार अण्डा उत्पादन, व्यापारी फार्ममै

तनहुँ – नौ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयर्स’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गर्दै आएका छन्। जिल्लाको...

Read more

त्रिविका क्याम्पसमा आजदेखि २२ दिन बिदा

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले आजदेखि २२ दिनसम्म जाडो ९हिउँदे० बिदा दिएको छ। त्रिवि कार्यकारी परिषद्ले त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त...

Read more

अमेरिकाभरका सबै संघीय सरकारका उपकरणहरूमा टिकटक प्रतिबन्ध

एजेन्सी । टिकटकलाई ‘उच्च जोखिम’ सुरक्षा चिन्ताको रूपमा उद्धृत गर्दै चिनियाँ एपलाई अमेरिकाभरि सबै संघीय सरकारका उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ...

Read more

प्रेरक प्रसङ्गः मातृभूमिप्रति श्रद्धा

रासबिहारी बोसको नाम कसलाई थाहा छैन । भारतीय स्वतन्त्रता आन्दोलनसँग अनन्य रुपमा जोडिएका रासबिहारी बोस त्यस बेला जापानमा निर्वासित जीवन...

Read more

अङ्ग्रेजी नयाँ वर्षमा बन्दीपुरमा पर्यटकको घुइँचो

दमौली– अङ्ग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।नयाँ वर्ष मनाउन तथा घुमघाम गर्ने उद्देश्यसहित...

Read more
Page 2490 of 2572 1 … 2,489 2,490 2,491 … 2,572

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.