समाचार

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ, २४ असारः नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन कार्यदल गठन गर्ने भएको छ । उक्त कार्यदलले पार्टीभित्र...

Read more

रसुवा बाढीमा बेपत्ता बेपत्ता भएका १८ जनाको नामावली

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी...

Read more

धादिङमा त्रिशूलीले लाश जलाइरहेको चिता बगायो

काठमाडौं- धादिङस्थित त्रिशूली नदीले बगाएर ल्याएका दुईजनाको शव मंगलबार फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालका...

Read more

ल्हेन्दे खोलाको बाढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

काठमाडौँ, २४ असार : नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा...

Read more

तीन जलविद्युत आयोजनामा बाढी पस्दा २०० मेगावाट विद्युत् उत्पादन ठप्प

सोमबार रातिदेखि भोटेकोशी नदीमा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करिब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको...

Read more

रसुवा बाढी बितण्डा : नेपाल–चीनबीचको मुख्य स्थलमार्ग सञ्जाल टुट्यो, अन्य के-के मा पुग्यो क्षति ?

रसुवागढीस्थित मितेरी पुल बगाएपछि नेपाल–चीनबीचको सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ। २०७६ जेठदेखि सञ्चालनमा रहेको उक्त पुल गएरातिको भीषण बाढीले...

Read more

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

काठमाडौँ २४ असारः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढीले क्षति पु¥याएको स्थानमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह...

Read more

त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटिए

मलेखु (धादिङ), २४ असारः त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट तर्फबाट आएको बाढीले त्रिशूली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई...

Read more

पाहुना बोलाउन लाज मान्ने बस्तीमा पक्की सडकले ल्याएको खुसी

सिरहा, २४ असार : सिरहा नगरपालिका–६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो र धुलोसँग सङ्घर्ष गर्दै आएका बासिन्दाको दैनिकी अब फेरिएको...

Read more

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ, २४ असारः हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ मन्दिर परिसरलाई दर्शनार्थीमैत्री तवरले स्तरोन्नति...

Read more
Page 887 of 4104 1 886 887 888 4,104

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.