समाचार

रूससँगको कैदी आदानप्रदानमा सयौँ युक्रेनी नागरिक रिहा

रूस–युक्रेन द्वन्द्वमा बन्धक बनाइएका दुई हजार ५९८ युक्रेनी नागरिकलाई कैदी आदानप्रदान गर्ने सहमति अनुसार रिहा गरिएको युक्रेन समाचार संस्था, इन्टरफ्याक्सले...

Read more

यात्रुवाहक बसमा आगो लाग्दा जलेर २० जनाको मृत्यु, पन्ध्र घाइते

काठमाडौं।पाकिस्तानको पञ्जाबमा यात्रुवाहक बसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् । घाइतेमध्ये...

Read more

जुलेबीका कलाकार भन्छन्ः सेन्सर बोर्डले यत्तिको स्वतन्त्रता दिनुपर्छ

काठमाडौं । नेपाली चलचित्र जुलेबीको प्रिमियर सो भएको छ।शुक्रवार काठमाडौंमा एक कार्यक्रमबिच चलचित्रको प्रिमियर सो भएको हो।प्रिमियर सोपछि बोल्दै अभिनेत्री...

Read more

पुल नहुँदा विद्यालय र स्वास्थ्यचौकी जान फड्केको प्रयोग

काठमाडौं । हिमाली जिल्ला मनाङमा दुई वर्षअघि अधिकांश झोलुङ्गे पुल बाढीले बगायो । नासों गाउँपालिका–५ र ६ जोड्ने पुल हालसम्म...

Read more

म्याग्दीको धारापानीमा ‘एक घर एक धारा’

म्याग्दी।म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय...

Read more

रुस युक्रेन युद्धमा झन्डै ४ लाख सैनिक मारिएको दाबी

न्युयोर्क । रुस र युक्रेनबीच जारी युद्धमा मारिएका युक्रेनी र रुसी सैनिकको संख्या चार लाख नजिक पुगेको छ । अमेरिकी...

Read more

रुसको चन्द्रमा मिशन लुना– २५ दुर्घटनाग्रस्त

काठमाडौँ । रुसको चन्द्रमा मिशन लुना-२५ दुर्घटनामा परेको छ । सञ्चार अवरुद्ध भएपछि रुसको लुना(२५ अन्तरिक्ष यान चन्द्रमाको सतहसँग ठोक्किएको...

Read more

करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने

करदाताले मूल्य अभिवृद्धि कर ९भ्याट० दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ। नयाँ व्यवस्थाअनुसार वार्षिक रु। एक करोडभन्दा बढीको कारोबार...

Read more
Page 3042 of 4174 1 3,041 3,042 3,043 4,174

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.