फिचर-ब्यानर

लुम्बिनीमा पर्यटकको बसाइँ लम्बाउन सबैको सहकार्य जरुरी

काठमाडौं । लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि पर्यटकको बसाइँ अवधि लम्ब्याउने कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिइएको छ । लुम्बिनी राष्ट्रिय...

Read more

तत्काल अध्यादेश जारी हुने अवस्था छैनः राष्ट्रपति कार्यालय

काठमाडौं । सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता ९पहिलो संशोधन० अध्यादेश २०७९ तत्काल जारी नहुने भएको छ...

Read more

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन बनाउने प्रतिवद्धता

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिन कानुन बनाउने प्रतिवद्धता जनाएको छ । ४ मंसिरमा सम्पन्न प्रदेश र...

Read more

काभ्रे बस दुर्घटनाः मृतक १३ जनाको पहिचान खुल्यो

काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको...

Read more

काभ्रेमा भएको बस दुर्घटनाप्रति प्रचण्डले गरे शोक व्यक्त

काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा प्रति नेकपा माओवादी अध्यक्ष प्रचण्डले सोक व्यक्त गरेका...

Read more

ललिता निवास प्रकरणमा फेरि कागजपत्र जाँच्दै सीआईबी

ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको एक वर्षपछि केन्द्रीय...

Read more

चोलेन्द्र शमशेर जबराको बिदाइ कार्यक्रम राखेको छैनः सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिदाइ कार्यक्रम नगर्ने भएको छ । जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त...

Read more

अब पोखराको सडकमा पार्किङ शुल्क नलाग्ने

पोखरा, २७ मंसिर । पोखराका विभिन्न सडक छेउमा याताायातका साधन पार्किङ गरेवापत लिइँदै आइएको शुल्क मंगलबाट हट्ने भएको छ ।...

Read more

नेपाल राष्ट्र बैंकले बोलकबोलमार्फत २ अर्बको ऋणपत्र बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार २ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले निष्कासन गर्न...

Read more
Page 1436 of 1490 1 1,435 1,436 1,437 1,490

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.