आवाज

फलाखु खोलामा बेलीब्रिज जडान सुरु

त्रिशूली (नुवाकोट), १९ असोजः भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएसँगै नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज...

Read more

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी, १९ असोजः जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम...

Read more

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा, १९ असोजः दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ । बडादसैँलाई लक्षित गरी डोल्पाको जगदुल्ला गाउँपालिकाबाट...

Read more

कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

काठमाडौँ, १९ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पारित गरेकोे...

Read more

कांग्रेस १५औँ महाधिवेशनः बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौँ, १९ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ । आइतबार काठमाडौँको...

Read more

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र हुने, असोज २२ मा निर्वाचन

काठमाडौँ, १९ असोजः नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज...

Read more

मौसम खुलेपछि एबिसीमा पर्यटक भरिभराउ

कास्की, १९ असोजः विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या पछिल्लो केही दिनयता उल्लेख्य रूपमा बढेको छ ।...

Read more

म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

म्याग्दी, १९ असोजः मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीमा भूगर्भविद्को टोलीले २६ वटा पहिरोको स्थलगत अध्ययन गरेका छन् । राष्ट्रिय विपद्...

Read more

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

भद्रपुर (झापा), १९ असोजः सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा...

Read more

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली, १९ असोजः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठित मूल आयोजक समितिले विभिन्न...

Read more
Page 4 of 329 1 … 3 4 5 … 329

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.